अर्थ / वाणिज्य Archives - Page 24 of 30 - Pahilo Online
‘त्रिदेशीय मार्ग फराकिलो नहुने’

‘त्रिदेशीय मार्ग फराकिलो नहुने’

मंगलवार, १८ बैशाख २०७५, २३:१५

विराटनगर । व्यापारीको दबाबमा परेर सडक अतिक्रमण गरेर बनाइएका घर–जग्गा हटाउने काम स्थगित गर्न इटहरी उपमहानगरपालिकाले सडक विभागलाई पत्राचार गरेको छ । गत वैशाख ११ गते बसेको इटहरी उपमहानगरपालिकाका सर्वदलीय–सर्वपक्षीय

हचुवा निर्णय विरुद्ध कर्मचारी

हचुवा निर्णय विरुद्ध कर्मचारी

सोमबार, १७ बैशाख २०७५, १३:२९

विराटनगर । वैज्ञानिक वन व्यवस्थापनको काम बिना कारण रोकेको र बिना आधार खोलेको भन्दै प्रदेश सरकारका विरुद्धमा वनका कर्मचारीले अभिव्यक्ति दिन सुरु गरेका छन् । वनका कर्मचारी र सामुदायिक वनका

१ नम्बर प्रदेश मालबहाक रेल सञ्जालमा जोडियो

१ नम्बर प्रदेश मालबहाक रेल सञ्जालमा जोडियो

आईतवार, १६ बैशाख २०७५, २२:२८

  विराटनगर । १ नम्बर प्रदेश मालबहाक रेल सञ्जालसँग जोडिएको छ । १ नम्बर प्रदेशमा अब तेस्रो मुलुकबाट सिधै मालबहाक रेलमा सामान आउन सक्ने भएको हो । तेस्रो मुलुकबाट आयात

अवैध उत्खनन् नियन्त्रण गर्न सांसद लिम्बूको माग

अवैध उत्खनन् नियन्त्रण गर्न सांसद लिम्बूको माग

बुधबार, १२ बैशाख २०७५, २३:२४

विराटनगर । १ नम्बर प्रदेशको बुधबार बसेको संसद बैठकको शून्य समयमा बोल्दै मोरङ १ नम्बर (क) निर्वाचन क्षेत्रका सदस्य कुशल लिम्बूले साझेदारी वन व्यवस्थापनको नाममा जथाभावी वन मास्ने काम भइरहेकोले

कहाँ होला साढे ३३ केजी सुन ?

कहाँ होला साढे ३३ केजी सुन ?

बुधबार, १२ बैशाख २०७५, २३:१२

विराटनगर । साढे ३३ केजी सुन गायब प्रकरणका मुख्य अरोपि गोरे भनिने मोरङ उर्लाबारी ७ का ३५ वर्षीय चुँडामणी उप्रेतीलाई प्रहरीले डिफ्युजन नोटिस जारी गरेको छ । तीन जनाको मृत्यु

अब घरमै बसिबसी कर तिरौं

अब घरमै बसिबसी कर तिरौं

बुधबार, १२ बैशाख २०७५, २३:१०

विराटनगर । राजस्वमा इ–पेमेन्ट (विद्युतीय भुक्तानी) बुधबारदेखि सुरु भएको छ । वैशाख १ गते सुरु गर्ने तयारी गरिए पनि आवश्यक कार्यविधि पास नहुँदा १२ दिन ढिला गरी राजस्व विद्युतीय भुक्तानी

नेपालीको प्रतिव्यक्ति आय १ लाख रूपैयाँ नाघ्यो

नेपालीको प्रतिव्यक्ति आय १ लाख रूपैयाँ नाघ्यो

बुधबार, १२ बैशाख २०७५, २३:०७

काठमाडौं । चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ५.८९ प्रतिशत हुने भएको छ । केन्द्रीय तथ्यांक विभागले अर्थतन्त्र ५.८९ प्रतिशतले बढेर ३० खर्ब रुपैयाँ पुग्ने अनुमान सार्वजनिक गरेको छ । बुधबार

चुरे दोहनमा संलग्न दर्जनबढी सवारी साधन नियन्त्रणमा

चुरे दोहनमा संलग्न दर्जनबढी सवारी साधन नियन्त्रणमा

सोमबार, १० बैशाख २०७५, २०:०३

विराटनगर । मोरङको केराबारी गाउँपालिकामा पर्ने चुरे क्षेत्रको खोलाबाट अवैद्य रुपमा ढुंगा, गिट्टी र बालुवाको उत्खनन् हुने गरेको पाइएको छ । चुरे संरक्षण क्षेत्रको खदम खोलाबाट अवैध रुपमा ढुङ्गा, गिटी

३३ किलो सुन काण्डमा मुछिएका पूर्व डिआइजी विराटनगर ल्याइयो

३३ किलो सुन काण्डमा मुछिएका पूर्व डिआइजी विराटनगर ल्याइयो

सोमबार, १० बैशाख २०७५, १७:३४

विराटनगर । विमानस्थलबाट भएको ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका पूर्व डिआईजी गोविन्द निरौलालाई विराटनगर ल्याइएको छ । पक्राउ परेका पूर्व डिआइजी निरौलालाई

प्रमुख फागो र उपप्रमुख भण्डारीबीच आरोप–प्रत्यारोप

प्रमुख फागो र उपप्रमुख भण्डारीबीच आरोप–प्रत्यारोप

सोमबार, १० बैशाख २०७५, १७:१९

उर्लाबारी । मोरङको उर्लाबारीस्थित सोल्टी र मिक्लुक खोलामा नदीजन्य पदार्थ उत्खनन् गरी बिक्री नगरेको उर्लाबारी नगरपालिकाका प्रमुख खड्गबहादुर फागोले दाबी गर्नुभएको छ । मंगलबार सञ्चार क्लब नेपाल उर्लाबारीमा पत्रकार सम्मेलन

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles