अर्थ / वाणिज्य
सामाजिक क्रियाकलापमा सिर्जना
शुक्रबार, २५ फाल्गुन २०७४, १८:३३
विराटनगर । मोरङको सुन्दर हरैचा नगरपालिकाको सलकपुरमा सिर्जना फाईनान्सले समाजिक क्रियाकलाप अन्तर्गत एक दिने आँखा शिविर तथा सरसफाई कार्यक्रम गरेको छ । विराटनगर आँखा अस्पतालका डाक्टरहरुको सहयोगमा आँखाको परिक्षण गरी
सस्तोमा आलु किन्न भुटानको प्रस्ताव
बिहीबार, २४ फाल्गुन २०७४, १६:१४
विराटनगर । भारतबट वार्षिक करोडौं मूल्यको आलु आयात गर्दै आएको नेपाललाई भुटानले भारतभन्दा सस्तो मूल्यमा आलु बिक्री गर्ने प्रस्ताव गरेको छ । आफ्नो मुलुकमा उत्पादित आलुको बजार खोज्दै विराटनगर आइपुगेको
४५ लाख नगदसहित भारतीय नागरिक पक्राउ
मंगलवार, २२ फाल्गुन २०७४, १४:३१
विराटनगर : मोरङ प्रहरीले नेपाली रुपैयाँ ४५ लाख नगद र एउटा कारसहित मंगलबार विराटनगरबाट एक भारतीय नागरिक पक्राउ गरेको छ । अवैध रुपमा लुकाइ छिपाइ भारतबाट जोगबनी नाका हुँदै विराटनगर
रकम फिर्ता नपाएपछि सहकारीमा ताला
आईतवार, २० फाल्गुन २०७४, १८:४६
विराटनगर, २० फागुन। विराटनगरको प्राइम सहकारी संस्थाले बचत भुक्तानी नदिएको भन्दै सहकारीका बचतकर्ताहरुले सहकारीमा तालाबन्दी गरेका छन् । सहकारीले लामो समयदेखि बचत नदिएर झुक्याएको भन्दै बचतकर्ताले सहकारी डिभिजन कार्यालय मोरङमा
भन्सार घोटलामा संलग्नलाई मुद्दा
बुधबार, १६ फाल्गुन २०७४, २२:४१
विराटनगर, १६ फागुन । राष्ट्रिय बाणिज्य बैंक सुख्खा बन्दरगाहा रानी विराटनगरमा भएको १० करोडको बैंक घोटला प्रकरणमा पक्राउ परेका २ जना बैंक कर्मचारीलाई प्रहरीले मुद्दा चलाएको छ । मोरङ प्रहरीले
राष्ट्रिय वाणिज्य बैंकका शाखा प्रमुख पक्राउ
मंगलवार, १५ फाल्गुन २०७४, २१:१५
विराटनगर : राष्ट्रिय वाणिज्य बंैक सुक्खा बन्दरगाह शाखाका प्रमुख विष्णुप्रसाद निरौलालाई प्रहरीले पक्राउ गरेको छ । राष्ट्रिय वाणिज्य बैंकको विराटनगर भन्सार शाखामा १० करोड रुपैयाँ घोटाला प्रकरणमा थप अनुसन्धानको लागि
नेप्से घट्दा लगानीकर्ता हच्किए
सोमबार, १४ फाल्गुन २०७४, १७:४१
विराटनगर, १४ फागुन । लगातार नेप्से परिसुचकमा गिरावट आएपछि विराटगनरमा शेयर कारोवार गर्नेको संख्यामा पनि गिरावट आएको छ । राजधानीमा नेप्सेमा गिरावट आएको समयमा कारोवार रकम वृद्धि भएपनि विराटनगरका ब्रोकरमार्फत
¥याकेट बुनेरै राम्रो कमाई
आईतवार, १३ फाल्गुन २०७४, १५:४९
धनकुटा, १३ फागुन । स्वस्थ्य रहन शारिरीक व्यायमका लागि व्याटमिन्टन खेल्नेको संख्या बढेपछि धनकुटाका एक व्यक्तिले व्याटमिन्टन ¥र्याकेट बुनेर राम्रो आम्दानी गरिरहेका छन् । व्याडमिन्टन खेलेरे ¥याकेट कोडोरी चँुडिएपछि त्यसमा
श्रममैत्री नीति विषयमा छलफल
आईतवार, १३ फाल्गुन २०७४, १५:४७
विराटनगर, १३ फागुन । श्रम नीति र पालना गर्ने विषयमा विराटनगरमा आइतबार छलफल भएको छ । छलफलमा ग्लोबल फेयरनेस इनिसिएटिभका राष्ट्रिय निर्देशक होमराज आचार्यले छलफलमा श्रममैत्री उद्योग तथा उद्योगमैत्री नीति
६ महिनामा पाँच खर्बको व्यापार घाटा
शनिबार, १२ फाल्गुन २०७४, १३:११
काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा व्यापार घाटा १४.८ प्रतिशतले बढेर रु चार खर्ब ९३ अर्ब ४२ करोड पुगेको छ । आव २०७३/७४ मा सोही अवधिमा व्यापार घाटा रु
