अर्थ / वाणिज्य Archives - Page 20 of 32 - Pahilo Online
हाईलाइफको सबै कागजपत्र झिकाइयो

हाईलाइफको सबै कागजपत्र झिकाइयो

बिहीबार, ११ आश्विन २०७५, १०:४१

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–३ बाँसवारीमा सञ्चालित हाईलाइफ चप्पल उद्योग अर्थात सुरभी पोलिमर्स प्रालिले श्रमशोषण गरेको पाइएपछि श्रम कार्यालय विराटनगरले सम्पूर्ण काजगात पेश गर्न आदेश गरेको छ । अनुगमनको क्रममा

हाईलाईफ चप्पल उद्योगमा मजदुरको शोषण

हाईलाईफ चप्पल उद्योगमा मजदुरको शोषण

सोमबार, ८ आश्विन २०७५, ११:१५

विराटनगर । उद्योगी विकास चौधरीले मोरङको बुढीगंगा गाउँपालिका–३ बाँसवारीमा सञ्चालन गरेको ‘हाइलाइफ’ चप्पल उद्योगमा श्रमशोषण हुने गरेको पाइएको छ । करिब २ सय जना मजदुर कार्यरत रहेको उद्योगमा वर्षौदेखि श्रम

करको बहानमा संघीयतामाथि प्रहार अस्वीकार्य:  मन्त्री आङ्बो

करको बहानमा संघीयतामाथि प्रहार अस्वीकार्य: मन्त्री आङ्बो

बिहीबार, ३१ श्रावण २०७५, १५:०८

दमक । प्रदेश नं. १ सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले तीन तहकै सरकारले करको दरभन्दा दायरा बृद्धि गर्नेतर्फ ध्यान दिनुपर्ने बताउनुभएको छ । झापाको दमकमा बिहीबार नेफ्स्कूनको ३१

चौतर्फी विरोधपछि पछि हट्यो महानगर

चौतर्फी विरोधपछि पछि हट्यो महानगर

मंगलवार, २९ श्रावण २०७५, २०:०१

विराटनगर । चौतर्फी विरोधपछि विराटनगर महानगरपालिकाले विभिन्न शीर्षकमा लगाएको कर र सेवाशुल्क परिमार्जन गरेको छ । नगरपालिकाको सोमबार बसेको बोर्ड बैठकले विभिन्न शीर्षकमा कर परिमार्जनको निर्णय गरेको थियो । सोमबारको

संघीय सरकार र प्रदेशबीच कर विवाद

संघीय सरकार र प्रदेशबीच कर विवाद

सोमबार, ७ श्रावण २०७५, १७:५१

विराटनगर । चालू आर्थिक वर्षको बजेट कार्यान्वयन सुरु भएलगत्तै प्रदेश सरकार र केन्द्र सरकारबीच कर संकलनको विषयमा खटपटसुरु भएको छ । बजेट कार्यान्वयनसँगसँगै नयाँ करनीति लागू भएको बेला प्रदेश सरकार

बजेट हैन विकास माग्न मन्त्रीको सुझाब

बजेट हैन विकास माग्न मन्त्रीको सुझाब

आईतवार, ३१ असार २०७५, १६:३६

पाँचथर । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्वोले जनप्रतिनिधिहरुले सरकारसँग बजेट हैन विकास माग्नुपर्ने बताउनुभएको छ । गृहजिल्ला पाँचथरको कुम्मायक गाउँपालिकाको तेस्रो गाउँसभालाई आइतबार सम्बोधन गर्दै मन्त्री आङ्वोले

विराटनगरको बजेट ४४७ करोड

विराटनगरको बजेट ४४७ करोड

सोमबार, ११ असार २०७५, १०:१४

विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष ०७५/७६ का लागि ४ अर्ब ४७ करोड ८ लाख ४९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । महानगरपालिकाको आइतबारबाट सुरु भएको दोश्रो नगरसभामा

प्रदेश १ को बजेटमा के छ नयाँ  ?

प्रदेश १ को बजेटमा के छ नयाँ ?

शुक्रबार, १ असार २०७५, २३:३९

विराटनगर । १ नम्बर प्रदेश सरकारले आगामिक आर्थिक वर्ष २०७५÷०७६ का लागि प्रस्तुत बजेटमा केही नयाँ विषय राखिएको छ । जसले प्रदेशका जनतालाई प्रत्यक्ष अनुभूति हुने देखिन्छ । केन्द्रीकत शासन

प्रदेश सरकारको बजेट ३५ अर्ब ९३ करोड

प्रदेश सरकारको बजेट ३५ अर्ब ९३ करोड

शुक्रबार, १ असार २०७५, १९:३५

विराटनगर । प्रदेश नम्बर १ सरकारले आगामी आर्थिक २०७५/७६ का लागि ३५ अर्ब ९३ करोड ६० लाख बजेट प्रदेशसभामा पेस गरेको छ । प्रदेश सरकारको तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री

प्रदेश सरकारले बजेट ल्याउँदै

प्रदेश सरकारले बजेट ल्याउँदै

बिहीबार, ३१ जेष्ठ २०७५, १९:४९

विराटनगर । प्रदेश नं. १ सरकारले आगामी आर्थिक वर्षको लागि शुक्रबार बजेट ल्याँउदैछ । सरकारको तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले शुक्रबार ४ बजे प्रदेशसभामा बजेट पेश गर्ने

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles