समाज
विद्यालयमा ई–लाइब्रेरी जडान हुँदै
मंगलवार, ६ चैत्र २०७४, १२:३८
भोजपुर । विद्यार्थीको पठनपाठनलाई चुस्त दुरुस्त बनाउँदै प्रविधिमैत्री सिकाइलाई प्रोत्साहित गर्ने उद्देश्यले भोजपुरका ११ वटा विद्यालयमा विद्युतीय पुस्तकालय शुरु गरिएको छ । जिल्लाको दक्षिणी हतुवागढी गाउँपालिकाका ९ वटा सामुदायिक विद्यालयमा,
सडक क्षेत्र खाली गराइने
आईतवार, ४ चैत्र २०७४, १९:४७
पथरी । मोरङको पथरीशनिश्चरे नगर क्षेत्रमा सडकको क्षेत्राधिकारभित्र रहेका पसल, टहरा तथा निर्माण सामग्रीलाई ७ दिनभित्र हटाउने निर्णय नगरपालिकाले गरेको छ । कार्यालयमा आइतबार भएको सर्वपक्षीय भेलाले चैत ५ गतेदेखि
हिमालय दर्शनमा उद्घोषण तालिम
आईतवार, ४ चैत्र २०७४, १९:४०
विराटनगर । विराटनगर–९ मा रहेको हिमालय दर्शन कलेजमा उद्घोष तथा भाषण तालिम सुरु भएको छ । लियो क्लब अफ विराटनगर गोग्राहको आयोजनामा कलेजको प्राङ्गणमा आइतबारदेखि सुरु भएको तालिम तीन दिनसम्म
मृगौलापीडितलाई आर्थिक सहयोग
आईतवार, ४ चैत्र २०७४, १९:३७
उर्लाबारी ।मोरङको मिक्लाजुङ–२ का एक मृगौलापीडितको उपचारका लागि विदेशमा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रमबीच मृगौलापीडित सेनीहाङ लिम्बूको उपचारका लागि नगद २ लाख ६२
सुनसरीमा भिषण आगलागी, ८२ घर जले
आईतवार, ४ चैत्र २०७४, १०:३८
इटहरी । सुनसरीको बराह नगरपालिकामा शनिबार राति भएको आगलागीमा ८२ घर जलेका छन् । आगलागीमा ६० लाख रुपैयाँभन्दा बढिको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । बराह नगरपालिका–११ इक्राहका पुरण
युवाद्वारा मोरङ क्याम्पसमा सरसफाई
शनिबार, ३ चैत्र २०७४, १९:२९
विराटनगर । विराटनगरमा सुरु गरिएको सरसफाई अभियानको चौथो हप्ता शनिबार विराटनगर स्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस परिसर सरसफाई गरिएको छ । परिवर्तनका लागि हातेमालो (युनिटि फर चेन्ज) द्वारा विराटनगरमा
हरिण तस्करी हुने गरेको खुलासा
शनिबार, ३ चैत्र २०७४, १८:१३
विराटनगर । विराटनगर महानगरपालिकाभित्र संरक्षणको सुचिमा रहेका बन्यजन्तुको टाउको भेटिएको छ । विराटनगर १२ बखरीस्थित नहरमा बन्यजन्तु संरक्षण ऐनमा सुचिकृत रहेको २ वटा हरिणको काटिएको टाउको भेटिएको हो । दुईवटा
मुर्तिकार मितेरीलाई सम्मान
शनिबार, ३ चैत्र २०७४, १६:२२
पथरी । जापानमा विश्वकै ठूलो ढुंगाको बुद्धमूर्ति निर्माण गरेर नेपाली कलालाई विश्वमा चिनाउन सफल मोरङको मिक्लाजुङका प्रसिद्ध युवा मूर्तिकार मञ्जुल मितेरीलाई शनिबार सम्मान गरिएको छ । पथरी शनिश्चरे स्थित एभरेष्ट
आगलागीबाट ५६ लाखको क्षति
शनिबार, ३ चैत्र २०७४, १६:२०
विराटनगर । मोरङको दुई स्थानमा भएको आगलागीमा ५६ लाख ४५ हजार रुपैयाँ बराबरको धनमाला क्षति भएको छ । ग्रामथान गाउँपालिका २ स्थित बतराईटोल र सुनवर्सी नगरपालिका ९ डाईनिया बजार स्थित
विराटनगर नमुना बन्ने पराजुलीको दावी
शुक्रबार, २ चैत्र २०७४, १५:०७
विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले क्षेत्रीय सहरी विकास परियोजना, सघन सहरी विकास कार्यक्रम र मझौला सहर एकीकृत वातावरणीय सुधार परियोजनाको काम तीब्र गतिमा अगाडि बढिरहेको बताउनुभएको छ ।
