समाज
![विमान दुर्घटना : २२ नेपालीसहित ४९ जनाको मृत्यु, २२ घाइते (नामसहित)](https://i0.wp.com/www.pahiloonline.com/wp-content/uploads/2018/03/Plane_crash_cC2wpT4lR6_DKJMI3LCyE.jpg?resize=272%2C116&ssl=1)
विमान दुर्घटना : २२ नेपालीसहित ४९ जनाको मृत्यु, २२ घाइते (नामसहित)
सोमबार, २८ फाल्गुन २०७४, २२:५८
काठमाडौं । यूएस बंगला एयरलाइन्सको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना हुँदा २२ नेपालसहित ४९ जनाको मृत्यु भएको छ । दुघर्टनामा २२ जना घाइते भएका छन् । उनीहरु मध्ये
![हात्तीको बथान आएपछि त्रास](https://i0.wp.com/www.pahiloonline.com/wp-content/uploads/2018/03/mokai-bari.jpg?resize=272%2C116&ssl=1)
हात्तीको बथान आएपछि त्रास
सोमबार, २८ फाल्गुन २०७४, १९:५०
उर्लाबारी । मोरङको रतुवामाई नगरपालिका ९ स्थित धाद्रामा आइतबार बिहानैदेखि ६ वटा हात्ती गाउँ पसेपछि स्थानीय त्रसित बनेका छन् । हात्ती गाउँ पसेपछि अहिले सो क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र
![हत्यामा संलग्न एक पक्राउ](https://i0.wp.com/www.pahiloonline.com/wp-content/uploads/2018/03/hatkadi-640x410.jpg?resize=272%2C116&ssl=1)
हत्यामा संलग्न एक पक्राउ
सोमबार, २८ फाल्गुन २०७४, १९:३७
धरान । आफ्नो मोवाईल चोरेको झोंकमा आवेग थाम्न नसक्दा धरान ११ का ५२ वर्षीय ज्योती गुरुङको कुटाईबाट एक स्थानीय युवाको मृत्यु भएको छ । गुरुङको आक्रमणबाट घाइते भएका ३१ वर्षीय नविन
![दाइले पाए भाइले पाएनन् नागरिकता](https://i0.wp.com/www.pahiloonline.com/wp-content/uploads/2018/03/nagarikta-1.jpg?resize=272%2C116&ssl=1)
दाइले पाए भाइले पाएनन् नागरिकता
आईतवार, २७ फाल्गुन २०७४, १५:२१
विराटनगर । विराटनगर–६ का २५ वर्षीय इरफान शेखलाई नागरिकता लिन जाँदा जिल्ला प्रशासन कार्यालय मोरङले फर्काइदियो । शेखका बुबा छैनन् भने दुई दाजु सुलेभाङ शेख र शुभान शेखले भने नागरिकता लिइसकेका छन्
![जब युवाले भने : महानगर सुत्यो हामी जागौं](https://i0.wp.com/www.pahiloonline.com/wp-content/uploads/2018/03/Fohor-2.jpg?resize=272%2C116&ssl=1)
जब युवाले भने : महानगर सुत्यो हामी जागौं
शनिबार, २६ फाल्गुन २०७४, १८:५६
विराटनगर । विराटनगर माहानगरपालिका अगाडि सिटी सफारिमा टनाटन फोहोर लगेर फालिएपछि शनिबार नगरपालिका आसपासका मानिस चकित बने । दजैनौं युवाहरूको समूहले फोहोरले ग्रस्त विराटनगर भएको भन्दै माहानगरले फोहोर उठाइसकेको भनिएको स्थानबाट
![बेवारिसे अवस्थामा महिला फेला](https://i0.wp.com/www.pahiloonline.com/wp-content/uploads/2018/03/mahila-Fela.jpg?resize=272%2C116&ssl=1)
बेवारिसे अवस्थामा महिला फेला
शनिबार, २६ फाल्गुन २०७४, १७:२८
लक्ष्मीमार्ग । मोरङको बेलवारी नगरपालिका १० स्थित भाउन्ने चोक उत्तर जंगलमा बेवारिसे अवस्थामा शनिबार विहान एक महिला फेला परेकी छन् । विहान दाउरा घाँस काट्न जाने महिलाहरुले ति महिलालाई फेला
![‘यौन प्यास मेटेपछि कैदी उम्किए’](https://i0.wp.com/www.pahiloonline.com/wp-content/uploads/2018/03/Kaidi.jpg?resize=272%2C116&ssl=1)
‘यौन प्यास मेटेपछि कैदी उम्किए’
शुक्रबार, २५ फाल्गुन २०७४, २३:१४
विराटनगर । कैदीसँगको मिलेमतोमा कारागारका हवल्दार चल्दा उनको जागिर चट् भएको छ भने आफैं कैद हुन पुगेका छन् । मोरङ कारागारमा लागूऔषधको मुद्दामा कैद भुक्तान गर्दै आएका उर्लाबारी–७ घर भएका
![सामाजिक क्रियाकलापमा सिर्जना](https://i0.wp.com/www.pahiloonline.com/wp-content/uploads/2018/03/srijana-finance-1.jpg?resize=272%2C116&ssl=1)
सामाजिक क्रियाकलापमा सिर्जना
शुक्रबार, २५ फाल्गुन २०७४, १८:३३
विराटनगर । मोरङको सुन्दर हरैचा नगरपालिकाको सलकपुरमा सिर्जना फाईनान्सले समाजिक क्रियाकलाप अन्तर्गत एक दिने आँखा शिविर तथा सरसफाई कार्यक्रम गरेको छ । विराटनगर आँखा अस्पतालका डाक्टरहरुको सहयोगमा आँखाको परिक्षण गरी
![सुनचाँदी व्यापारी पाँच दिनदेखि बेपत्ता](https://i0.wp.com/www.pahiloonline.com/wp-content/uploads/2018/03/godl_-b-5aa2473ed70f50.93650474.jpg?resize=272%2C116&ssl=1)
सुनचाँदी व्यापारी पाँच दिनदेखि बेपत्ता
शुक्रबार, २५ फाल्गुन २०७४, १५:४७
विर्तामोड । विराटनगर स्थायी घर भएका झापाको बिर्तामोडमा सुनचाँदी व्यवसाय गर्ने व्यापारी ५ दिनदेखि बेपत्ता भएका छन्। बिर्तामोडमा २ वर्षदेखि दावा ज्वयलर्स सुनचाँदी पसल सञ्चालन गरी बसेका २६ वर्षीय साजन
![महिला दिवसमा विभिन्न कार्यक्रम](https://www.pahiloonline.com/wp-content/themes/online/assets/images/section-top.png)
महिला दिवसमा विभिन्न कार्यक्रम
बिहीबार, २४ फाल्गुन २०७४, १७:४३
विराटनगर । १०८ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवशको अवसरमा विराटनगरमा बिहीबार विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । अन्तराष्ट्रिय महिला दिवश मूल समारोेह समितिले विराटनगरमा विहान प्रभातफेरीको आयोजना गरेको थियो ।