समाज
बालसन्त आक्रमणमा संलग्न रहेको आशंकामा दुई जना पक्राउ
आईतवार, २५ चैत्र २०७४, १५:०५
विराटनगर । बालसन्त स्वामी श्रीनिवासाचार्यलाई गोली हान्न संलग्न रहेको आशंकामा प्रहरीले विराटनगरबाट २ जनालाई पक्राउ गरेको छ । प्रहरीले पक्राउ पर्नेको नाम भने सार्वजनिक गरेको छैन । मोरङका प्रहरी प्रमुख
हिन्दू राज्य मागेको भन्दै बालसन्तलाई गोली प्रहार
आईतवार, २५ चैत्र २०७४, ०८:४६
विराटनगर । बालसन्त स्वामी श्रीनिवास आचार्यलाई विराटनगरमा अज्ञात समूहले गोली हानेको छ । गोली लागेका आचार्यको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ । आचार्यको दाहिने पट्टिको माथिल्लो भागमा गोली लागेको
लागुऔषध कारोबारी पक्राउ
शनिबार, २४ चैत्र २०७४, १४:४८
विराटनगर । मोरङ्ग प्रहरीले विराटनगरबाट अबैध लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । विराटनगर १९ स्थित घिनाघाटबाट चेकजाँज गर्ने क्रममा बिराटचौकतर्फ जाँदै गरेका सुनसरीको धरान ८ घर भई सुन्दरहरैचा ७
कृष्ठरोग निर्मुल अभियान
शनिबार, २४ चैत्र २०७४, १४:४६
पथरी । कुष्ठरोगी प्रतिको सामाजिक भेदभाव अन्त्य गर्न मोरङको पथरीशनिश्चरे नगरपालिकामा सचेतनामुलक अभियान सुरु गरिने भएको छ । कुष्ठरोगको अतिप्रभावित क्षेत्र मानिएको नगरपालिकामा कुष्ठरोगीको पहिचान तथा रोेग निदानका लागी अभियान
दुर्घटनामा दुईको मृत्यु
शनिबार, २४ चैत्र २०७४, १४:४२
सिरहा । पूर्व पश्चिम राजमार्गअन्तर्गत सप्तरीको सुरुङ्गा नगरपालिका–४ कदमाहामा शुक्रबार साँझ यात्रुबाहक बसको ठक्करबाट घाइते भएका दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका सप्तरीको कञ्चनरुप नगरपालिका–८ का ४०
आगलागीमा क्षति
शनिबार, २४ चैत्र २०७४, १४:४०
रंगेली । मोरङको सुनवर्सी नगरपालिका ९ डाईनियाँ बजार नजिकै आगलागी हुँदा ७ लाख रुपैयाँ बराबरको क्षति भएको छ । शुक्रबार राति स्थानीय छेदि साहुको दुई तले घरमा आगलागी हुदाँ लत्ताकपडा,
अवैध गर्भ रहेपछि मार्ने प्रयास
शुक्रबार, २३ चैत्र २०७४, ११:५०
विराटनगर । अवैध गर्भ बसेपछि सुनसरीकी बराहा गाउँपालिकाकी एक महिलालाई मार्ने प्रयास गर्ने एक जना पक्राउ परेका छन् । सुनसरी बराह नगरपालिका–७ की ३० वर्षीय सोमनी भन्ने सुनिया मुसहरलाई सोही
नातिनी बलात्कार गर्ने बृद्ध पक्राउ
बुधबार, २१ चैत्र २०७४, १४:३२
पाँचथर । आफ्नै नाबालिका नातिनीलाई पटक–पटक बलात्कार गरेको आरोपमा पाँचथरबाट ५८ वर्षीय वृद्धलाई प्रहरीले पक्राउ गरेको छ । पाँचथरको याङवरक गाउँपालिका ६ का ५८ वर्षीय बृद्धले आफ्नै नातिनीलाई पटक–पटक बलात्कार
पत्रकार कर्ण पुरस्कृत
मंगलवार, २० चैत्र २०७४, २२:४०
विराटनगर । यस वर्षको उत्कृष्ट सहकारी पत्रकारिता पुरस्कार विराटनगरका पत्रकार नविनचन्द्र कर्णलाई प्रदान गरिएको छ । डिभिजन सहकारी कार्यालय मोरङले हरेक वर्ष पुरस्कृत गर्दै उक्त पत्रकारिता पुरस्कार ६१ औं राष्ट्रिय
‘स्काउट अब राजनीति हस्तक्षेप मुक्त’
मंगलवार, २० चैत्र २०७४, २२:३५
काठमाडौं । नेपाल स्काउटका प्रमुख स्काउट एवम् युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले नेपाल स्काउट अब राजनीतिबाट मुक्त हुनुपर्ने बताउनु भएको छ । स्काउटको संगठन गैरराजनैतिक, सामाजिक उद्देश्य बोकेको विशुद्ध शैक्षिक
