आगलागीमा क्षति - Pahilo Online

आगलागीमा क्षति

writer

पहिलो अनलाइन

रंगेली । मोरङको सुनवर्सी नगरपालिका ९ डाईनियाँ बजार नजिकै आगलागी हुँदा ७ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

शुक्रबार राति स्थानीय छेदि साहुको दुई तले घरमा आगलागी हुदाँ लत्ताकपडा, खाद्यन्न, जिन्सी र नगद जलेको प्रहरीले जनाएको छ ।

विद्युत सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ । आगो दमकल, स्थानीय र प्रहरीको सहयोगमा नियन्त्रणमा आएको थियो ।

त्यसैगरी मोरङको रंगेली नगरपालिका ७ मा रहेको गौशलामा शनिबार बिहान परालको गोदाममा आगलागी हुँदा ५ लाख रुपैयाँ बराबरको पराल जलेर नष्ट भएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes