समाचार
पत्रकारिता अध्ययनमा युवापुस्ताको आकर्षण बढ्दो
बिहीबार, २६ माघ २०७९, १६:१६
अघिल्लो शैक्षिक सत्रबाट मात्रै आमसञ्चार तथा पत्रकारिता विषय पठनपाठन सुरु गरेका पूर्वोत्तर मोरङका शैक्षिक संस्थाहरूमा उक्त विषय पढ्ने विद्यार्थीको संख्या बढ्दो अवस्थामा छ । प्रायोगिक एवम् व्यवसायिक विषय मानिने आमसञ्चार
पथरीशनिश्चरेको कार्यपालिका बैठकद्वारा ५ वटा निर्णयहरू पारित
बिहीबार, ५ माघ २०७९, ०९:४६
पथरीशनिश्चरे, मोरङ पथरीशनिश्चरे नगरपालिकाको आज बसेको कार्यपालिका बैठकले ५ वटा निर्णयहरू पारित गरेको छ । नगर प्रमुख मोहनप्रसाद तुम्वापोको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले काठमाडांैबाट पोखरा गएको हवाइजहाज दुर्घटनामा मृत्यु हुनेहरुप्रति
शान्ति भगवती मा. वि. को छात्रावास भवन शिलान्यास
बुधबार, ४ माघ २०७९, १९:५९
लेटाङ्ग ४ माघ- मोरङ्गको लेटाङ्ग ४ स्थित शान्ति भगवती माध्यमिक विद्यालय परिसरमा निर्माण हुने छात्रवास भवनको एक समारोहको विच शिलान्यास गरीएको छ । उक्त विद्यालयको उत्तर पश्चिम कुनामा निर्माण गर्न
ट्रेनर एसोसियन लेटाङ्गको अन्तरक्रिया कार्यक्रम
बिहीबार, २८ पुष २०७९, १९:१४
डम्बर बहादुर विश्वकर्मा लेटाङ्ग । मोरङ्गको लेटाङ्गमा रहेका विभिन्न प्रकारको तालिम सहजकर्ताहरुको संगठन ट्रेनर एशोसियसन लेटाङ्गले आज नेतृत्व विकास तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । "परिवर्तन र जागरणका
पथरी बजारकोे बस स्टेन्डलाई स्थान्तरण गरियो
बुधबार, २० पुष २०७९, १७:५०
पथरी शनिश्चरे, मोरङको पथरीशनिश्चरे वडा नं. १ मा अवस्थित पथरी बजारको व्यवस्थापनमा सरोकारवालाहरु जुटेका छन् । आज बजारको मुख्य सडकमा रहेको पश्चिम बस स्टेन्डलाई स्थान्तरण गरी सिरिजंघा धार्मिक वनको अगाडि
मिक्सचर मेसिनले किचेर एकजनाको मृत्यु
शनिबार, २४ मंसिर २०७९, ०८:४३
डम्बरबहादुर विश्वकर्मा लेटाङ्ग । उत्तरी मोरङ्गको लेटाङ्ग ९ जाँते स्थित तेलिखोलामा पुर्व पश्चिम मदनभण्डारी लोकमार्ग अन्तरगतको निर्माणाधीन पुलमा कार्यरत एक जनाको मिक्सचर मेसिनले किचेर मृत्यु भएको छ । यसरी मृत्यु
एशियाली शिक्षा सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै झापाका धर्मेन्द्र भट्टराई
शुक्रबार, ३१ भाद्र २०७९, १०:२६
झापा । नेपाल इंग्लिस ल्यांग्वेज टिचर्स एशोसियसन नेल्टा का केन्द्रीय सदस्य एवम् झापा जिल्ला अध्यक्ष धर्मेन्द्र भट्टराई एशिया कै सबैभन्दा ठूलो शैक्षिक सम्मेलन एशियन समिट अन एजुकेशन एण्ड स्किलमा सहभागी
पथरीशनिश्चरेको प्रशासकीय भवन वडा नं १० मा बन्नुपर्ने दावी गर्दै पत्रकार सम्मेलन
शनिबार, ४ भाद्र २०७९, २१:२४
पथरीशनिश्चरे / पथरीशनिश्चरे नगरपालिकाको प्रशासकीय भवन हालको वडा नम्बर १० मा बन्नुपर्ने जिकिर स्थानीय वडाबासीले गरेका छन्। आज शनिबार अपरान्ह ४ बजे १० नं वडा कार्यालयको आयोजनामा भएको पत्रकार भेटघाट
भुल्के पशुपति सामुदायिक वनको ११औं वार्षिक साधारणसभा भव्य
सोमबार, ३० श्रावण २०७९, २२:११
शनिश्चरे । पथरीशनिश्चरे–१० स्थित भुल्के पशुपति सामुदायिक वन उपभोक्ता समूहले विविध कार्यक्रम गरी ११ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । शनिबार कार्यालय परिसरमा कार्यक्रम आयोजना गरेको हो । साधारणसभाका अवसरमा
बक्राहा खोला कटानको आतंक फेरि ब्युतियो
बुधबार, १५ असार २०७९, २३:२२
भूमिप्रसाद पाठक पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. ५, साविकको हसन्दह गाविसको पूर्वपट्टिको भूभाग नजिकै स्थायी बहावमा रहने बक्राहा खोला कटानको आतंकबाट कहिल्यै मुक्त हुन सकेको छैन ।