नगरको योजना तथा कार्यक्रमहरूको अुनगमन - Pahilo Online

नगरको योजना तथा कार्यक्रमहरूको अुनगमन

writer

पहिलो अनलाइन

पथरी ।  पथरी शनिश्चरे नगरपालिकाका उप–प्रमुख तथा अुनगमन समितिका संयोजक देविमाया काफ्लेको अगुवाईमा नगरका विभिन्न योजना तथा कार्यक्रमहरूको अनुगमन गरिएको छ ।
आज वडा नं. १ को कृषि बजार पूर्वाधार निर्माण तथा व्यवस्थापन, प्रशासनिक भवन जस्तापाता मर्मत् र पञ्चायत स्कुल पूर्व वाल तथा स्लाव निर्माणको अनुगमन गरिएको छ ।
सो अनुगमनमा नगरका योजना शाखा प्रमुख शिवकुमार राई, अनगुमन समितिका सदस्य अन्जना दर्जी, इन्जिनियर सन्तोष केसी र प्राविधिकहरुको सहभागिता रहेका थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes