राजनीति
१ नं. प्रदेश स्थायी राजधानी बहस : ४३ सांसदको हस्ताक्षर
बुधबार, २६ बैशाख २०७५, ०५:००
विराटनगर । १ नम्बर प्रदेशको संसद सचिवलायका लागि विराटनगरस्थित जिल्ला समन्वय समितिको भवन हस्तान्तरण हुने भएको छ । लामो समयको प्रयास पनि जिल्ला समन्वय समितिका सभापति नरेश पोखरेलले संसद सचिवालयलाई
एकै दिन ५ बैठक, ५ वटै विधेयक पारित
सोमबार, २४ बैशाख २०७५, २१:०३
विराटनगर । प्रदेश नम्बर १ को संसद बैठकले एकै दिन ५ वटा विधेयक संसदबाट पारित गरेको छ । पारित विधेयकमा प्रदेशका मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवा र
१ नं. प्रदेशसभा बैठक : आकस्मिक कोष संचालन कार्यविधि पारित
बिहीबार, २० बैशाख २०७५, २२:१७
विराटनगर । १ नम्बर प्रदेशसभाको बैठकले आर्थिक मामिला तथा योजनामन्त्रालयले प्रस्तुत गरेको आकस्मिक कोष संचालन कार्र्यविधि विधेयक पारित गरेको छ । प्राकृतिक विपत्ती तथा दैवि प्रकोपमा परेका पीडितहरुलाई राहत, क्षतिपूर्ति
‘प्रदेश १ को नाम सगरमाथा वा कोशी राखौं’
बुधबार, १९ बैशाख २०७५, २३:०३
दमक । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश १ को नाम सगरमाथा वा कोशी राख्न सुझाव दिनुभएको छ । उहाँले राजधानी तोक्न ढिलाई भइरहेको बताउँदै प्रदेश सरकारको ध्यानाकर्षणसमेत गराउनु भएको छ
समृद्धिको बाटोमा मुलुकः नेम्बाङ
बुधबार, १९ बैशाख २०७५, २२:५५
धरान । तीन चरणकै निर्वाचन समपन्न भएपछि मुलुक सम्बृद्धितर्फ अघि बढेको पूर्व सभामुख सुवासचन्द्र नेम्बाङ्गले बताउनु भएको छ । नेकपा एमालेको संसदीय दलका उपनेतासमेत रहनुभएका नेता नेम्बाङ्गले इलाम र धरानको
वैशाख २२ मा पार्टी एकता : प्रचण्ड
मंगलवार, १८ बैशाख २०७५, २३:२८
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैशाख २२ गते एमाले र माओवादीको पार्टी एकीकरण हुन सक्ने संकेत दिनुभएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर काठमाडौंमा गरिएको एक
मोदीलाई २८ गते जनकपुरमा प्रधानमन्त्री ओलीले स्वागत गर्ने
मंगलवार, १८ बैशाख २०७५, २३:२५
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वैशाख २८ गते नेपाल भ्रमणमा आउनुहुने भएको छ । २८ गते बिहान जनकपुरमा उत्रने मोदीलाई प्रधानमन्त्री केपीशर्मा ओलीले स्वागत गर्ने बताइएको छ । धार्मिक
१ नम्बर प्रदेश मन्त्रिपरिषदको बैठक : जनप्रतिनिधिको सुविधाबारे निर्णय
मंगलवार, १८ बैशाख २०७५, २३:२०
विराटनगर । प्रदेश १ को मन्त्रीपरिषद बैठकले जनप्रतिनिधिको सेवा सुविधासम्बन्धी विधेयक संसदमा पेश गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको कार्यालयमा मंगलबार साँझ बसेको बैठकले गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका, महानगरपालिका, जिल्ला समन्वय
‘हरेक हिसावले राजधानी विराटनगर नै उपर्युक्त’
सोमबार, १७ बैशाख २०७५, २०:३८
विराटनगर । प्रदेश राजधानी सार्न चलखेल भएको भन्ने हल्ला चलेपछि प्रदेश सरकारले त्यसको औपचारिक खण्डन गरेको छ । सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री तथा प्रवक्ता हिक्मत कार्कीले प्रदेश राजधानीको
अतिवादलाई ठाउँ छैन : प्रचण्ड
बुधबार, १२ बैशाख २०७५, २३:२६
चितवन । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले नेपालमा अतिवादलाई कुनै ठाउँ नभएको बताउनु भएको छ । नेपाल नेत्र ज्योति संघको २५ औं केन्द्रीयसभाको बुधबार भरतपुरमा उद्घाटन गर्दै नेता दाहालले
