मुख्य समाचार
‘सत्तामा रहेर भ्रष्टाचार गर्नेहरुको हिसाब किताब राख्नु पर्छ’
बिहीबार, ३१ भाद्र २०७८, १०:१९
लेटाङ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका वरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर गुरुङले ठूला दलहरुले सत्तामा रहेर भ्रष्टाचार गरी मुलुक डुबाएको भन्दै तिनीहरुको हिसाब किताब राख्ने बताएका छन् । बुधबार संघीय लोकतान्त्रिक राष्ट्रिय
टांडीको लावाखोला खानेपानीमा विवाद
सोमबार, २८ भाद्र २०७८, २१:४३
टांडी । लावाखोला खानेपानी उपभोक्ता समितिको बिवाद चुलिएको छ। समितिको बिधान अनुसार २०७४ बैशाख देखि १ घर १ साधारण सदस्य प्रदान गर्ने ब्यवस्था बमोजिम साबिक टाँडी गा.बि.स. का १ देखि
ब्यापारीको हितमा बोल्न सक्ने र समय दिन सक्नेलाई भोट दिनुहोसः धनकुमार तामाङ
आईतवार, २७ भाद्र २०७८, ०१:५०
उ.वा.संघको अध्यक्षमा उम्मेदवारी दिनुभएको छ तयारी कस्तो छ ? —पथरी उद्योग वाणिज्य संघको अध्यक्षको मनोनयन दर्तापछि उद्योगी, ब्यबसायीसँग भेट्ने, सल्लाह सुझाव लिने भइरहेको छ । निर्वाचन अघि चाँही अशक्त, विरामीहरुसँग भेट्ने,
द्वन्द्व पिडित बेपत्ता दिवसमा विरुवा रोपण
शनिबार, १९ भाद्र २०७८, ११:४१
पथरी । द्वन्द्व पिडित साझा चौतारीले आफन्तको सम्झनामा द्वन्द्व पिडित बेपत्ता दिवसको अवसर पारेर विरुवा रोपण गरेको छ । मोरङको पथरीस्थित हरियाली सामुदायिक वन क्षेत्रमा विभिन्न जातका विरुवा रोपेको हो
पूर्णबहादुरलाई रिहा गर्न परिवारको माग
शुक्रबार, १८ भाद्र २०७८, ०९:०७
पथरी । मोरङको कानेपोखरी–६, स्थित शिवालय चोकको ३० वर्षीय पूर्णबहादुर बोहोरालाई तत्काल रिहाई गर्न प्रहरीसँग माग गरेका छन् । राजनीतिक र व्यक्तिगत विषयललाई लिएर विभिन्न व्यक्ति प्रयोग गरी आफ्नो परिवारको
पत्रकार खम्बूलाई बचाउन सहयोग गरिदिन तीन छोराछोरीको अनुरोध
मंगलवार, १५ भाद्र २०७८, १८:१४
पथरी । मोरङको पथरीशनिश्चरेलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै आएका बिजय खम्बू राईलाई बचाउन सहयोग संकलन सुरु भएको छ । जेण्डिस बिग्रेर कलेजो रोगबाट पीडित ३३ बर्षिय खम्बूको चिन्ताजनक अवस्थामा सुनसरी
एमाले कानेपोखरीले भदौ मसान्त भित्र सवै वडामा अगुवा कार्यकर्ता भेला गर्ने
सोमबार, १४ भाद्र २०७८, १०:४३
कानेपोखरी। नेकपा एमाले कानेपोखरी गाउँकमिटिले भदौ मसान्त सम्ममा सवै वडामा अगुवा कार्यकर्ता भेला र जनवर्गिय संगठनको कमिटि विस्तार गर्ने भएका छन् । शनिबार नेकपा एमाले कानेपोखरी गाउँकमिटिको अध्यक्ष दानबहादुर बस्नेतको
पत्रकार विजय खम्बु उपचार कोष स्थापना गरी अभियान थालियो
आईतवार, १३ भाद्र २०७८, ००:२६
पथरी । मोरङ पथरीशनिश्चरे नगरमा रहेर पत्रकारिता गरिरहेका विजय खम्बु जेन्डिसको कारण लिभर(कलेजो)को समस्या, फोक्सो र पेटमा पानी जमेको, मृगौलामा हल्का समस्याको भएको कारण उपचाररत छन् । अहिले अस्पतालको शैयामा
पथरीशनिश्चरे ६ मा माओवादी केन्द्रको अध्यक्षमा डिल्लीराम
आईतवार, १३ भाद्र २०७८, ००:१९
शनिश्चरे । नेकपा माओवादी केन्द्र पथरीशनिश्चरे वडा नं. ६ को अध्यक्षमा डिल्लीराम चौलागाई चयन भएका छन् । शनिबार सम्पन्न वडा भेलाले चौलागाईको अध्यक्षतामा २९ सदस्यीय कमिटी गठन गरेको हो । प्रदेश
नेकपा माओवादी केन्द्र पथरीशनिश्चरे १० को वडा कमिटि
आईतवार, ३१ श्रावण २०७८, १९:०१
पथरी । नेकपा माओवादी केन्द्र पथरीशनिश्चरे वडा नं. १० को नयाँ कमिटी चयन भएको छ । आज (आइतबार) जालपादेवी आधारभुत विद्यालयको प्राङ्गणमा सम्पन्न वडा भेलाबाट पदम गुरुङको अध्यक्षतामा २९ सदस्यीय
