मुख्य समाचार
सनराइज युनाईटेड लेटाङ्ग २-० गोलले विजयी !
सोमबार, ११ आश्विन २०७८, २०:५१
लेटाङ्ग । स्थानीयस्तरमा खेलकुदको विकास गर्ने र स्थानीय प्रतिभा पहिचान गर्ने उद्देश्यले लेटाङ –९ बाह्रगोठेमामा जारी नक आउट फुटबल प्रतियोगितामा आज भएको उद्घाटन खेलमा सनराइज युनाइटेड कमलपुर लेटाङ्ग ले तिल्केनी युवा
ईश्वरको अध्यक्षतामा माओवादी केन्द्र पथरीशनिश्चरे वडा नं. ९ को कमिटि
आईतवार, १० आश्विन २०७८, २१:०२
शनिश्चरे । नेकपा माओवादी केन्द्र पथरीशनिश्चरे वडा नं. ९ ले नयां नेतृत्व पाएको छ । शनिबार सम्पन्न वडाको भेलाले ईश्वर चौहानको अध्यक्षतामा २९ सदस्यीय कमिटि चयन गरेको हो । वडा
नेपाल उत्पिडित जातीय मुक्ति समाजको पथरीशनिश्चरे नगर कमिटि
आईतवार, १० आश्विन २०७८, २०:२३
गोपाल नेपाली दर्जी पथरी । नेपाल उत्पिडित जातीय मुक्ति समाजको पथरीशनिश्चरे नगर भेलाले नयां समिति चयन गरेको छ । आइतबार सम्पन्न समाजको नगर भेलाबाट भिमबहादुर रसाइलीको अध्यक्षतामा ५१ सदस्यीय समिति
पथरीशनिश्चरे ४ नं. वडा विकासको फड्को मार्दै
शनिबार, ९ आश्विन २०७८, ०८:३९
शनिश्चरे । स्थानीय सरकार गठन भएको पाँचौ बर्षको अन्त्यतीर ग्रामिण क्षेत्र पर्ने मोरङको पथरीशनिश्चरे नगरपालिका ४ नम्बर वडामा मात्र ८ करोड भन्दा बढीको वडा विकासको योजना आएको छ । वडा
माओवादी केन्द्र पथरीशनिश्चरे सामाजिक काममा अगाडि, पथरी उवा संघ पदाधिकारीलाई सम्मान
शुक्रबार, ८ आश्विन २०७८, ०७:५९
पथरी । पथरी उद्योग वाणिज्य संघको नव निर्वाचित पदाधिकारी÷सदस्यहरुलाई नेकपा (माओवादी केन्द्र) पथरी शनिश्चरे नगर समिति मोरङले सम्मान गरेको छ । बिहिबार पार्टी कार्यालयमा सम्मान तथा बधाई शुभकामना कार्यक्रमको आयोजना
माओवादी केन्द्रले उद्योग वाणिज्य संघमा विजयीलाई गर्यो सम्मान
सोमबार, ४ आश्विन २०७८, २१:१४
पथरी । पथरी उद्योग वाणिज्य संघको १८ औं साधारणसभाबाट सदस्यमा विजयी तुलसी लुनिया सम्मानित भएका छन् । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले उनलाई सोमबार पथरीमा एक कार्यक्रम गरी दोसल्ला र
प्रेस संगठन मोरङको ३७ सदस्यीय आयोजक समिति, संयोजकमा आचार्य
आईतवार, ३ आश्विन २०७८, २०:०५
पथरी । प्रेस संगठन नेपाल मोरङको आइतबार सम्पन्न जिल्ला भेलाले अर्जुनकुमार आचार्यको संयोजकत्वमा ३७ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ । मोरङको पथरीमा सम्पन्न भेलाले समितिको सह–संयोजकमा नविन
कानेपोखरीमा दुलालको नेतृत्वमा नेकपा समाजवादी गठन
आईतवार, ३ आश्विन २०७८, ०८:१५
कानेपोखरी । पार्टी बिभाजनपछि आफूलाई बलियो ठान्दै आएको नेकपा (एमाले) कानेपोखरीमा विद्रोह गर्दै शनिबार नेकपा (एकीकृत समाजवादी) गठन भएको छ । कानेपोखरी नेकपा (एस)को अध्यक्षमा भुमीकुमार दुलाल, उपाध्यक्षमा कुलबहादुर तामाङ,
पथरीशनिश्चरे ४ मा आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन र स्वास्थ्य स्वयंसेविका सम्मान
शनिबार, २ आश्विन २०७८, १५:००
शनिश्चरे । मोरङको पथरीशनिश्चरे—४ मा आधारभूत स्वास्थ्य केन्द्र स्थापना भएको छ । संघीय सरकारको योजना र आर्थिक लगानीमा निर्मित भवन शुक्रबार औपचारिक उद्घाटन भएको हो । स्थानीय चन्द्रप्रसाद अधिकारीले दिएको
प्याब्सन पथरीशनिश्चरेको अधिवेसन, अध्यक्षमा सुरेन्द्र लिम्बू
बिहीबार, ३१ भाद्र २०७८, २२:१२
पथरी । पुराना शिक्षक, कर्मचारीहरुलाई सम्मान, स्वास्थ्य पीडितलाई आर्थिक सहयोग गर्दै निजि विद्यालयहरुको साझा संगठन प्याव्सन पथरी शनिश्चरे नगर समिति मोरङको दोस्रो अधिवेशनको समापन भएको छ । बिहिबार पथरी स्थित
