पथरीशनिश्चरे ६ मा माओवादी केन्द्रको अध्यक्षमा डिल्लीराम - Pahilo Online

पथरीशनिश्चरे ६ मा माओवादी केन्द्रको अध्यक्षमा डिल्लीराम

writer

पहिलो अनलाइन

शनिश्चरे । नेकपा माओवादी केन्द्र पथरीशनिश्चरे वडा नं. ६ को अध्यक्षमा डिल्लीराम चौलागाई चयन भएका छन् । शनिबार सम्पन्न वडा भेलाले चौलागाईको अध्यक्षतामा २९ सदस्यीय कमिटी गठन गरेको हो ।

प्रदेश सदस्य लालबहादुर सुस्लिङ मगर, जिल्ला पार्टी सदस्य बालकुमार मगरसहित नगर कमिटि पदाधिकारीको उपस्थितिमा सम्पन्न भेलाबाट वडा सचिवमा जयराम कविरथ चयन भएका छन् । वडा सदस्यहरुमा रमेश भण्डारी, शेरबहादुर बस्नेत, कविता फुयल, अम्बिका कटुवाल, जनक पौडेल, यामलाल बाँस्तोला, ईश्वरप्रसाद बाँस्तोला, अर्जुन धमला, सुपुर प्रसाद खतिवडा रहेका छन् ।

यस्तै अन्य सदस्यहरुमा गीता माझी, सागर माझी, खोगेन चन्द्रवंशी, उदय मण्डल चन्द्रवंशी, प्रदिप मण्डल, प्रकाश मण्डल, विकास मण्डल, कर्णबहादुर मंग्राती, विष्णुप्रसाद धमला, पदमलाल चौलागाई, लिला पोखरेल, दैया चौधरी रहेका छन् । यसैगरी, टिका माझी, सीता माझी, राजेन्द्र मण्डल, वकिल थेव, विनिता माझी, मिठुमाया थापा र अरुण साह रहेका छन् ।

वडा भेलामा नगर उपाध्यक्ष प्रेम ढकाल, राधिका गौतम, सचिव मोहन लिम्बू, नगर सदस्य कमल कटुवाललगायतको उपस्थिति रहेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes