नेकपा माओवादी केन्द्र पथरीशनिश्चरे १० को वडा कमिटि - Pahilo Online

नेकपा माओवादी केन्द्र पथरीशनिश्चरे १० को वडा कमिटि

writer

पहिलो अनलाइन

पथरी । नेकपा माओवादी केन्द्र पथरीशनिश्चरे वडा नं. १० को नयाँ कमिटी चयन भएको छ । आज (आइतबार) जालपादेवी आधारभुत विद्यालयको प्राङ्गणमा सम्पन्न वडा भेलाबाट पदम गुरुङको अध्यक्षतामा २९ सदस्यीय कमिटी गठन गरिएको हो ।

वडा भेलाले सचिवमा महेश कार्कीलाई चयन गरेको छ । वडा कमिटी सदस्यहरुमा देवी माया राई, मेघराज मिश्र, विनिता विश्वकर्मा, सुनिल दाहाल, राजकुमार विष्ट, खगेन्द्र मगर, शेरबहादुर निरौला, सन्तोष श्रेष्ठ, तुलसा पोखरेल, शोभा राई, गोपाल थापा, जमुना मगर, अर्जुन विश्वकर्मा, सरोज बस्नेत रहेका छन् ।


यसैगरी, अन्य सदस्यहरुमा शारदा कार्की, खेमबहादुर बस्नेत, डिल्लीराम बुढाथोकी, श्यामकुमार सिवाकोटी, पदम मगर, सुखबहादुर चेम्जोङ, तुलसीप्रसाद पोखरेल, चन्द्रप्रसाद पोखरेल, रोहित बस्नेत, सुवास कोइराला, कविता विश्वकर्मा, सन्तोष विश्वकर्मा, विमला महरा, सीता घतानी, शिवप्रसाद पयाङ्गु र पोमा खड्का रहेका छन् ।

कार्यक्रममा संविधानसभा सदस्य एवं नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य लालबहादुर सुस्लिङ मगर, प्रदेश सांसद कुलप्रसाद साँबा (कुशल), माओवादी केन्द्र जिल्ला सचिवालय सदस्य दिननाथ तिम्सिना, जिल्ला सदस्य बालकुमार मगर (विकास), नगर अध्यक्ष चेतन दाहाल, नगर उपाध्यक्ष राधिका गौतम, विजय लिम्बू, सह–सचिवद्वय मान दियाली र रविन राई, वाइसिएल नगर अध्यक्ष एम मादेनलगायतको उपस्थिति रहेको थियो ।

नगर उपाध्यक्ष प्रेम ढकालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन नगर सदस्य मदन पोखरेलले गरेका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • स्थायी लेखा नं. ६०९५४०३५६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • फोन : N/A
  • मोबाइल नं.: ९८४२०४७१४२
  • इमेल: pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई
  • प्रकाशक–सम्पादकः मोहन भट्टराई

© Copyright 2017 - 2021 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes