मुख्य समाचार
भुल्के सुन्तली सामुदायिक वनद्वरा ६ हेक्टरमा विरुवा रोपणः पर्यटकीय स्थल बनाउने योजना
बुधबार, ४ असार २०८२, १३:२९
कानेपोखरी, मोरङ । मोरङको कानेपोखरी गाउँपालिका–६ स्थित भुल्के सुन्तली सामुदायिक वन उपभोक्ता समूहले खाली जमिनमा वृहत् विरुवा रोपण कार्यक्रम सम्पन्न गरेको छ । बुधबार आयोजित विशेष कार्यक्रममा वन समूहले कार्यालय उत्तरतर्फको
सुन्दरताले भरिपूर्ण सामुदायिक वन, पक्की चिहान र फोहोर डम्पिङले कुरुप बन्दै
मंगलवार, ३ असार २०८२, १२:५३
पथरीशनिश्चरे । झट्ट हेर्दा कुनै राम्रो सहरजस्तो, विभिन्न आकृति र कलात्मक ढंगले सजिएका चिहानहरु, त्यो पनि राजमार्ग छेउमै । मोरङ पथरीशनिश्चरे –१० को शिविरडाँडा हुँदै यात्रामा निस्कने हो भने सडकउत्तरपट्टि
बाग्लुङलाई कानेपोखरीमा तेक्वान्दोको च्यामपियनसिपको उपाधी
आईतवार, १९ जेष्ठ २०८२, १६:१९
कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकामा सम्पन्न १० औं राष्ट्रिय सिएच आईटिएफ तेक्वान्दो च्यामपियनसिको उपाधी बाग्लुङ जिल्लाले चुमेको छ । जनसेवा माविमा १७ गते राती सम्पन्न १० औं राष्ष्ट्रिय सि.एच. आईटिएफ
पशुपति सामुदायिक वनमा पर्यापर्यटनको प्रचुर संभावना
सोमबार, ६ जेष्ठ २०८२, १९:२९
शनिश्चरे । सुन्दरता विछ्याएर पर्यटकहरुलाई लोभ्याउने वन तथा सिमसारयुक्त पर्यटनको आकर्षक क्षेत्रका रुपमा गनिनेस्थल हो उत्तरपूर्वी मोरंगको पथरीशनिश्चरे । त्यसमध्येमा पनि एउटा फरक ऐतिहासिक पृष्ठभूमि बोकेको छ पशुपति सामुदायिक वनले
पथरी शनिश्चरेको प्रशासनिक भवनको शिलान्यास
सोमबार, ६ जेष्ठ २०८२, १८:१९
पथरी शनिश्चरे, मोरङको पथरी शनिश्चरे नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास गरिएको छ । आज वडा नं. १० को सशस्त्र वेश क्याम्प दक्षिणमा विधिवत रुपमा नगर प्रमुख मोहनप्रसाद तुम्वापो र उप–प्रमुख देविमाया काफ्लेले
पथरी शनिश्चरे आइडलको मेघा अडिसन सम्पन्न
आईतवार, ५ जेष्ठ २०८२, १४:५२
पथरी शनिश्चरे, पथरी शनिश्चरे नगरपालिकाको मुख्य सहयोगमा जारी पथरी शनिश्चरे आइडल सिगिंङ एण्ड डान्सिङ प्रतियोगिताको मेघा अडिसन सम्पन्न भएको छ । शनिबार पथरी शनिश्चरे वडा नं. १ को मनोहर पार्कमा भएको
रेडस्टार माविद्वारा कक्षा १२ का विद्यार्थीहरूलाई बधाई तथा शुभकामना
शनिबार, ४ जेष्ठ २०८२, १४:०८
पथरी शनिश्चरे , मोरङको पथरी शनिश्चरे वडा नं २ मा रहेको रेडस्टार माध्यमिक विद्यालयले शैक्षिक सत्र -२०८२ का छात्र- छात्राहरूका लागि बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरेको छ। शुक्रबार सिन
सहिद मार्गको ३ मिटर मात्रै कालोपत्रेः स्थानीयको आक्रोश, निर्माण कार्य रोकियो
बिहीबार, २ जेष्ठ २०८२, १४:४०
पथरी शनिश्चरे, मोरङ । पथरीशनिश्चरे नगरपालिका–४ र ८ को सीमामा पर्ने कुशलचोकदेखि नगरको रिङरोडसम्मको सहिद मार्ग कालोपत्रे गर्ने कार्यप्रति स्थानीयवासी असन्तुष्ट बनेका छन् । १० मिटर चौडा र १ हजार
भागिरथ खेल मैदानको शिलान्यास
बिहीबार, २ जेष्ठ २०८२, १४:२४
शनिश्चरे, मोरङको पथरी शनिश्चरे वडा नं. ४ शनिश्चरेमा भागिरथ खेल मैदानको शिलान्यास गरिएको छ । मंगलबार वडा नं. ४ का वडाध्यक्ष लोककिरण न्यौपाने, भागिरथ माविका विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पर्शु कार्की,
उपभोक्ता महासंघद्वारा विभिन्न व्यक्तिलाई सम्मान
बुधबार, १ जेष्ठ २०८२, ११:१८
लेटाङ । सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल जिल्ला महासंघ मोरङ (फेकोफन)को तेस्रो जिल्ला परिषदका अवसरमा सामुदायिक वन उपभोक्ता समूहहरुलाई योगदान गर्ने विभिन्न क्षेत्रका व्यक्तित्व र समूहलाई सम्मान गरिएको छ ।
