भागिरथ खेल मैदानको शिलान्यास - Pahilo Online

भागिरथ खेल मैदानको शिलान्यास

writer

पहिलो अनलाइन

शनिश्चरे, मोरङको पथरी शनिश्चरे वडा नं. ४ शनिश्चरेमा भागिरथ खेल मैदानको शिलान्यास गरिएको छ ।
मंगलबार वडा नं. ४ का वडाध्यक्ष लोककिरण न्यौपाने, भागिरथ माविका विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पर्शु कार्की, वडाका जनप्रतिनिधि, सुरक्षाकर्मी, खेलमैदान व्यवस्थापन समिति अध्यक्ष राजु लिम्बू  वडावासी लगायतको उपस्थितिमा सो खेल मैदानको शिलान्यास गरिएको हो । शिलान्यास पश्चात् खेल मैदान निर्माणको कार्यलाई तिव्रता दिइने वडाध्यक्ष लोककिरण न्यौपानेले जानकारी दिनुभयो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes