मुख्य समाचार
विपन्नको सारथी बन्दै कमलपुर सामुदायिक वन
बुधबार, २५ फाल्गुन २०७८, १४:११
लेटाङ । लेटाङ–३ स्थित कमलपुर सामुदायिक वन उपभोक्ता समूहले विपन्न उपभोक्तालाई बंगुर पाठा र मकै छर्ने मेसिन वितरण गरेको छ । वन समूहले कार्यालय परिसरमा एक कार्यक्रमको आयोजना गरी
आमजुंगी सामुदायिक वन क्षेत्रफल सानो, काम अरुभन्दा ठूलो
बुधबार, २५ फाल्गुन २०७८, १०:४५
केराबारी । उत्तरी मोरङको केराबारी–८ स्थित आमजुंगी सामुदायिक वन संरक्षण सुरु गरेको दुई दशक भएको छ । उक्त अवधिमा यस सामुदायिक वनले वन विकासका साथै सामाजिक विकास र गरिवी न्यूनिकरणका
दोस्रो चरणको पहिलो खेल टेन नवोदय र वाईजीएफटी बराबरी
सोमबार, २३ फाल्गुन २०७८, २०:४३
पथरी । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग’ को दोस्रो चरणको पहिलो खेल बराबरीमा टुङ्गिएको छ । सोमबार भएको खेलमा टेन नवोदय र वाईजीएफटी १–१ गोलको बराबरीमा
इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग: वाईएफसीलाई ३–१ गोलले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन टेन नवोदय बिजयी
शुक्रबार, २० फाल्गुन २०७८, २१:५३
पथरी । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग’ को दोस्रो दिन खेलमा टेन नवोदय एफसी विजयी भएको छ । शुक्रबार भएको खेलमा वाईएफसीलाई ०–१ गोलको अन्तरले टेन
माओवादी केन्द्रको पथरीशनिश्चरे भुगोलबाट प्रदेश र जिल्ला नेतृत्वमा तीन दर्जन
बिहीबार, १९ फाल्गुन २०७८, २१:४९
पथरी । नेकपा (माओवादी केन्द्र) प्रदेश कमिटी बैठकले जिल्लाका सह–ईञ्चार्जहरु, संयोजक एवं विभिन्न विभागीय प्रमुख र खाली रहेका पदहरुमा पदपूर्ति गरेको छ । आज विहीबार बसेको प्रदेश कमिटीको पूर्ण बैठकले
पथरीशनिश्चरे फुटबल प्रिमियर लिगको उद्घाटन खेलमा शिखर एफसीको पहिलो जित
बिहीबार, १९ फाल्गुन २०७८, २१:१४
पथरी । मोरङको पथरीशनिश्चरे नगरमा इन्ट्रा पथरीशनिश्चरे दोस्रो प्रिमियर लिग –०७८को उद्घाटन पथरीशनिश्चरे नगरपालिकाका प्रमुख दिलिप कुमार राईले गर्नु भयो । पथरीशनिश्चरे नगरपालिकाको मुख्य सहयोगमा हुने प्रिमियर लिगको लागि इन्ट्रा
भोलिदेखि ‘इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग’ सुरुहुँदै, भब्य उद्घाटनको तयारी
बुधबार, १८ फाल्गुन २०७८, २१:३६
पथरी । मोरङको पथरीशनिश्चरे नगरमा बिहिबारदेखि दोस्रो ‘इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग’ सुरु हुँदैछ । पथरीशनिश्चरे नगरपालिकाको मुख्य सहयोगमा सुरु हुने प्रिमियर लिग दोस्रो संस्करणको लागि इन्ट्रा नेशनल वेलफेर एण्ड
पथरीशनिश्चरे –४ ले गर्यो ३ सय ज्येष्ठ नागरिकलाई सम्मान
आईतवार, १५ फाल्गुन २०७८, २१:१४
शनिश्चरे । मोरङको पथरीशनिश्चरे– ४ मा ७० वर्षमाथिका ३ सय जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । नगर उपप्रमुख यमुना विष्ट वास्तोला, ४ नम्बर वडाध्यक्ष गोविन्दबहादुर भण्डारी सहितले पुरुषलाई ढाकाटोपी
माओवादी केन्द्र पथरीशनिश्चरेले जागरण अभियान सञ्चालन गर्ने
आईतवार, १५ फाल्गुन २०७८, १०:०८
पथरी । जनताको सर्वोच्च निकाय संसद भंग गरी प्रतिगमनलाई अंगालेको एमालेले नेतृत्व गरेको सरकार र त्यसका मतियारहरुसंग लड्दै आएको नेकपा माओवादी केन्द्र, पथरी शनिश्चरे नगरपालिका कमिटीको दोस्रो विस्तारित बैठकले विभिन्न
पथरीमा पत्रकारिता तालिम सुरु, प्रदेश सांसद राईद्वारा एमसीसीको विरोध
शुक्रबार, १३ फाल्गुन २०७८, १९:१८
पथरी । प्रदेश नम्बर १ सभा सदस्य कृष्णकुमारी राईले अमेरिकन च्यालेन्ज कर्पोरेसन ९एमसीसी० संसोधन नगरी पास गर्न नहुने बताएकी छन् । मोरङको पथरीशनिश्चरे नगरमा सुक्रबार आयोजित आधारभूत पत्रकारिता तालिम उद्घाटन
