मुख्य समाचार
कानेपोखरी महोत्सवमा राष्ट्रिय कलाकारले मनोरञ्जन दिने
बुधबार, ८ भाद्र २०७९, २०:२१
कानेपोखरी । मोरङको रमाइलोमा कानेपोखरी महोत्सव २०७९ आयोजना गरिने भएको छ । रमाइलो युवा क्लब, कानेपोखरी व्यापार संघ, लायन्स क्लव अफ कानेपोखरी र रमाइलो जेसीजको संयुक्त आयोजनामा महोत्सव आयोजना
पथरीशनिश्चरेको प्रशासकीय भवन वडा नं १० मा बन्नुपर्ने दावी गर्दै पत्रकार सम्मेलन
शनिबार, ४ भाद्र २०७९, २१:२४
पथरीशनिश्चरे / पथरीशनिश्चरे नगरपालिकाको प्रशासकीय भवन हालको वडा नम्बर १० मा बन्नुपर्ने जिकिर स्थानीय वडाबासीले गरेका छन्। आज शनिबार अपरान्ह ४ बजे १० नं वडा कार्यालयको आयोजनामा भएको पत्रकार भेटघाट
भुल्के पशुपति सामुदायिक वनको ११औं वार्षिक साधारणसभा भव्य
सोमबार, ३० श्रावण २०७९, २२:११
शनिश्चरे । पथरीशनिश्चरे–१० स्थित भुल्के पशुपति सामुदायिक वन उपभोक्ता समूहले विविध कार्यक्रम गरी ११ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । शनिबार कार्यालय परिसरमा कार्यक्रम आयोजना गरेको हो । साधारणसभाका अवसरमा
कीर्तिपुरमा पथरीशनिश्चरे नगरको भवन निर्माण गर्न प्रस्ताव
सोमबार, ३० श्रावण २०७९, ०८:४४
पथरीशनिश्चरे । पूर्वोत्तर मोरङ्गको पथरीशनिश्चरे नगरपालिकाको आफ्नै प्रशासकीय भवन निर्माणका लागि भवन निर्माण पहल समिति किर्तिपुरले प्रस्ताव गरेको छ। हिजाे आइतबार एक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै वडा नं ४,५,६ र
सामुदायिक वन उपभोक्ता विरुद्ध रहेको नियमावली खारेज गर्न माग
आईतवार, २९ श्रावण २०७९, १०:५०
कानेपोखरी । सरकारले जारी गरेको सामुदायिक वन नियमावली २०७९ उपभोक्ताहरुको हित विपरित भएको भन्दै सव डिभिजन वन कार्यालय कानेपोखरी मोरङको गेटमा जलाइएको छ । सामुदायिक वन उपभोक्ता महासंघ कानेपोखरीको आयोजनामा
पथरीशनिश्चरेको कुशल बजारमा कुशल युवा समाज गठन
शनिबार, ७ श्रावण २०७९, १०:४२
शनिश्चरे । पथरीशनिश्चरे वडा नं ४, ६ र ८ का क्रियाशिल युवाहरुको भेलाले तीनवटै वडाको केन्द्र कुशलचोकमा समाजका अगुवा समाजसेवी रामप्रसाद निरौलाको अध्यक्षतामा १३ सदस्यीय ‘कुशल युवा समाज’ गठन गरेको
शान्ति स्तुपा निर्माणका लागि आजदेखि शिव महापुराण
आईतवार, १ श्रावण २०७९, २१:१७
पथरी । पथरी शनिश्चरे नपा वडा नं. २ देवीगञ्जस्थित स्वामी निर्विशेषानन्द स्मृति प्रतिष्ठानको आयोजनमा ११ दिवसीय शिवमहापुराणको आज औपचारिक शुभारम्भ भएको छ । नगर प्रमुख मोहनप्रसाद तुम्बापो र उपप्रमुख देवीमाया
कप्युनिष्ट र कांङ्ग्रेसले शासन गरेको ३२÷३३ वर्ष सम्म पनि किन देश अरबियनको नोकर उत्पादन गर्ने कारखाना बन्यो ? लिङ्देन
शुक्रबार, ३१ असार २०७९, २१:१६
राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देनले कप्युनिष्ट र काङ्ग्रेसले शासन गरेको ३२÷३३ वर्ष सम्म पनि किन देश अरबियनको नोकर उत्पादन गर्ने कारखाना बन्यो ? भन्ने प्रश्न गर्नुभएको छ ।
बचत तथा ऋण सहकारी संस्थाको जिल्ला स्तरीय गोष्ठी पथरीमा हुने, पाँच वटा कार्यपत्रमा छलफलको तयारी
बुधबार, १५ असार २०७९, २३:१९
मोरङ । मोरङ पथरीशनिश्चरे नगरमा जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को दोस्रो गोष्ठी हुने भएको छ । असार १८ र १९ गते पथरीको सीनभिलेज पार्टी प्यालेसमा गोष्ठी हुने भएको
पथरीशनिश्चरेले वैदेशिक रोजगारीबाट फर्किएकाहरूलाई स्वरोजगार बनाउंदै
शनिबार, ११ असार २०७९, २०:२५
पथरीशनिश्चरे / पथरी शनिश्चरे नगरपालिकाले विपन्न वर्गका लागि स्वास्थ्य सेवा, शिक्षामा आधुनिक प्रविधिको प्रयोग तथा वैदेशिक रोजगार गरी फर्किएकाहरूलाई स्वरोजगार कार्यक्रममा प्राथमिकताका साथ जोड दिने भएको छ। आज शनिबार नगरपालिकाको
