मुख्य समाचार
नगर भेट्रान फुटबल प्रतियोगिताको उपाधि आयोजक वडा नं. २ लाई
मंगलवार, २५ बैशाख २०८१, १०:५७
पथरी । पथरी शनिश्चरे नगरपालिकामा आयोजित भेट्रान लिग फुटबल प्रतियोगिताको उपाधि वडा नं. २ आयोजकले आफ्नो पोल्टामा पारेको छ । वडा नं. १ को पञ्चायत माविको खेल मैदानमा आज भएको फाइनल
मैत्रीपूर्ण फुटबल खेलमा पथरी शनिश्चरे नगरपालिका विजयी
आईतवार, २३ बैशाख २०८१, २०:५८
पथरी । पथरी शनिश्चरे वडा नं. १ मा स्थापित पञ्चायत माविको खेल मैदानमा भएको मैत्रीपूर्ण पालिका स्तरीय फुटबल प्रतियोगितामा पथरी शनिश्चरे नगरपालिका विजयी भएको छ । आज भएको सो प्रतियोगितामा पथरी शनिश्चरे
फेरि बन्द गरे स्थानीयले मनमोहन गान्धी मार्ग
शनिबार, २२ बैशाख २०८१, १९:२८
पथरी । निर्माण कम्पनी कान्छाराम कन्ट्रक्सनले सम्झौता अनुसार काम नगरेपछि पीडित उपभोक्ताहरुले आज (शनिबार ०८१, बैसाख- २२) मोरङको पथरीशनिश्चरेहुँदै दक्षिण जाने मनमोहन गान्धी सडक पुन बन्द गरेका छन् । ठेकेदारले
श्रमिक दिवसमा विविध कार्यक्रम
बिहीबार, २० बैशाख २०८१, ०९:०२
मोरङ । १३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् ‘मे डे’ ‘इतिहास, उपलब्धि र आगामी बाटो’ नाराका साथ विभिन्न कार्यक्रम गरी विराटनगरमा मनाएको थियो । विश्वभरका श्रमिकले एकापसमा ऐक्यबद्धता प्रकट गर्दै
सप्तकोशीमा डुबेर घाइते बनेका पत्रकारले गरे प्रदर्शन
बिहीबार, २० बैशाख २०८१, ०७:५५
विराटनगर । गत कार्तिक १७ गते सप्तकोशीमा डुबेर घाइते बनेका पत्रकारको उपचार खर्च सहितको क्षतिपूति दिन प्रदेश सरकार र सशस्त्र प्रहरी दिन आलटाल गरेको भन्दै पीडित पत्रकारले प्ले कार्ड सहित
नगरको योजना तथा कार्यक्रमको अनुगमन
मंगलवार, १८ बैशाख २०८१, १२:२७
पथरी शनिश्चरे । पथरी शनिश्चरे नगरपालिका नगर कार्यपालिकाको कार्यालयले आज दुई वटा योजना तथा कार्यक्रमको अनुगमन गरेको छ । पथरी शनिश्चरे वडा नं. २ को सहिद रत्नकुमार वान्तवा मार्ग (कृषि डाँस
पथरीशनिश्चरेको काइली चोकमा यलम्बरको मूर्ति अनावरण
सोमबार, १७ बैशाख २०८१, २०:००
पथरी । मोरङको पथरी शनिश्चरे–१ मा यलम्बरको मूर्ति एक औपचारिक कार्यक्रमको बीच नगर प्रमुख मोहन प्रसाद तुम्वापोले अनावरण गरेका हुन्। नगरपालिकाको बजेटबाट निर्माण भएको ९ लाख ९४ हजारको ढलोट (तामा
पथरी बहुमुखी क्याम्पसको विवाद समाधानका लागि सर्वपक्षीय छलफल
आईतवार, १६ बैशाख २०८१, १६:२२
पथरी शनिश्चरे । पथरी बहुमुखी क्याम्पसको कार्यालयमा ताला लगाइएको र कुर्सी रुखमा बाँधिएको विषयमा पथरीशनिश्चरे नगर प्रमुख मोहन प्रसाद तुम्वापोको पहलमा शनिबार सर्वपक्षीय छलफल सम्पन्न भएको छ । नगरपालिकाको सभाहलमा भएको
वडा नं. ४ द्वारा नौमती बाजा र पोशाक वितरण
आईतवार, १६ बैशाख २०८१, १६:१३
पथरी शनिश्चरे वडा नं. ४ ले वडाको नौमती बाजा संरक्षण समितिलाई आज पोशाक अनि बाजा वितरण गरेको छ । वडा कार्यालयमा भएको सो कार्यक्रममा वडा अध्यक्ष लोककिरण न्यौपाने, वडा सदस्यहरु
ट्रेड युनियन महासंघ मोरङ द्वारा रक्तदान
आईतवार, १६ बैशाख २०८१, १६:१०
मोरङ/ १३५ औ श्रमिक दिवसको अवसरमा माओबादी पार्टी निकट मजदुर सङ्गठन अखिल नेपाल ट्रेड युनिय महासंघ मोरङ जिल्ला कमिटीले हिजो रक्तदान कार्यक्रम गरेको छ। अखिल नेपाल ट्रेड युनियन महासंघ मोरङ
