वडा नं. ४ द्वारा नौमती बाजा र पोशाक वितरण - Pahilo Online

वडा नं. ४ द्वारा नौमती बाजा र पोशाक वितरण

writer

पहिलो अनलाइन

पथरी शनिश्चरे वडा नं. ४ ले वडाको नौमती बाजा संरक्षण समितिलाई आज पोशाक अनि बाजा वितरण गरेको छ ।
वडा कार्यालयमा भएको सो कार्यक्रममा वडा अध्यक्ष लोककिरण न्यौपाने, वडा सदस्यहरु कल्पना श्रेष्ठ, मिना विश्वकर्मा, उपेन्द्र बहादुर कार्की, भक्तबहादुर रावत लगायतको उपस्थिति रहेको थियो । वडाले नौमती बाजा संरक्षण समितिलाई नौ जोर पोशाक वितरण गरेको हो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes