ट्रेड युनियन महासंघ मोरङ द्वारा रक्तदान - Pahilo Online

ट्रेड युनियन महासंघ मोरङ द्वारा रक्तदान

writer

बाबुराम मुडियारी

मोरङ/ १३५ औ श्रमिक दिवसको अवसरमा माओबादी पार्टी निकट मजदुर सङ्गठन अखिल नेपाल ट्रेड युनिय महासंघ मोरङ जिल्ला कमिटीले हिजो रक्तदान कार्यक्रम गरेको छ।

अखिल नेपाल ट्रेड युनियन महासंघ मोरङ जिल्ला कमिटी   र नेकपा (माओबादी केन्द्र ) १ न प्रदेश सङ्गठन सुदृढीकरण अभियानको अवसरमा आयोजित रक्तदान कार्यक्रम विराटनगरमा हिजो गरिएको थियो। सो रक्तदान कार्यक्रममा २७ जनाले रक्तदान गरेका थिए।

रक्तदान कार्यक्रममा प्रतिनिधि सभा संसद तथा पूर्व मंन्त्री अमन लाल मोदी,केन्द्रीय सदस्य विराटनगर इन्चार्ज   भोगेन्द्र यादव, जिल्लाका सचिवालय अविनास मण्डल, नमिता न्यौपाने ,  शारदा मैनाली, चम्पा कार्की ,गंगा राम थापा, टिका प्रसाई  , अखिल नेपाल ट्रेड युनियन   महासंघ  केन्द्रीय उपमहासचिव उपेन्द्र राय, अखिल नेपाल ट्रेड आ टमहासंघ  मोरङ जिल्ला कमिटी  अध्यक्ष  धर्म लाल माझी लगाएतको आथित्यतामा सम्पन्न भएको थियो ।

यस ट्रेड युनियन महासंघ मोरङ कमिटीले समय समयमा सामाजिक कार्यहरू पनि गर्दै आइरहको अध्यक्ष माझीले  बताउनुभयो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes