मुख्य समाचार Archives - Page 183 of 192 - Pahilo Online
विद्यालयले व्यापार गर्ने हैनः मन्त्री घिमिरे

विद्यालयले व्यापार गर्ने हैनः मन्त्री घिमिरे

शुक्रबार, २ चैत्र २०७४, १७:०३

विराटनगर । प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले निजी विद्यालयहरुले गरिरहेको व्यापारमाथि रोक लगाउने बताउनुभएको छ । निजी विद्यालयहरुले विद्यार्थीलाई जबरजस्ती टाइ, जुत्ता, पुस्तक, कापी र पोसाकसमेत

जनप्रतिनिधिहरुलाई सेवा र सुविधाकै चिन्ता

जनप्रतिनिधिहरुलाई सेवा र सुविधाकै चिन्ता

शुक्रबार, २ चैत्र २०७४, १६:५४

विराटनगर । जनताको सेवा गर्न भन्दै निर्वाचित भएका जनप्रतिनिधिहरु एकपछि अर्को सेवासुविधाको लागि मरिहत्ते गरिरहेको पाइएको छ । कतिपय स्थानीय तहका जनप्रतिनिधिले कानुनविना आफूखुसी तलब र सुविधा लिइरहेको सार्वजनकि भएको

महानगरका जनप्रतिनिधिले ३ महिनामा ४२ लाख बुझे

महानगरका जनप्रतिनिधिले ३ महिनामा ४२ लाख बुझे

बिहीबार, १ चैत्र २०७४, १८:४७

विराटनगर । निर्वाचित भएपछि कुनै सेवा सुविधा नलिई स्वयम्सेवी रुपमा काम गरिरहेको बताउने विराटनगर महानगरपालिकाका जनप्रतिनिधिहरुले ठूलो रकम पारिश्रमिक र भत्ता लिएको पाइएको छ । महानगरपालिकाका निर्वाचित पदाधिकरीको सेवा सुबिधा

इन्धन चोर्न नपाएपछि ट्यांकर चालक आन्दोलित

इन्धन चोर्न नपाएपछि ट्यांकर चालक आन्दोलित

बिहीबार, १ चैत्र २०७४, १८:१२

विराटनगर । ट्यांकर चालक संघले पूर्व जानकारीबिना नै चक्काजाम गरेपछि नेपाल आयल निगमको विराटनगर क्षेत्रीय डिपोबाट इन्धन आपूर्ती अवरुद्ध भएको छ । विराटनगर डिपोको वितरण प्रणालीलाई नै प्रभावित पार्ने गरी

पिएनजीमाथि नेपाल ६ विकेटले बिजयी

पिएनजीमाथि नेपाल ६ विकेटले बिजयी

बिहीबार, १ चैत्र २०७४, १७:५५

विराटनगर । जिम्बाब्वेमा जारी आईसीसी विश्वकप छनोटको प्लेअफमा नेपालले पपुवा न्युगिनीलाई ६ विकेटले पराजित गर्दै एकदिवसीय मान्यताको सपना जीवित राखेको छ। टस हारेर पहिला ब्याटिङ गरेको पपुवा न्युगिनीले २७.२ ओभरमा

मोरङकी नेतृ तुम्बाहाम्फे उपसभामुख बन्ने निश्चित

मोरङकी नेतृ तुम्बाहाम्फे उपसभामुख बन्ने निश्चित

बिहीबार, १ चैत्र २०७४, १७:००

विराटनगर । मोरङबाट प्रतिनिधिसभाको समानुपातिक सांसद बन्नुभएकी डा. शिवमायाँ तुम्बाहाम्फे उपसभामुख बन्नुहुने भएको छ । नेकपा एमालेका समानुपातिक सांसद सम्बाहाम्फेले बाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभाको उपसभामुख पदको लागि बिहीबार उम्मेदवारी दर्ता

वर्षेनी ५ हजार आमाको पेट चिरिन्छ

वर्षेनी ५ हजार आमाको पेट चिरिन्छ

बिहीबार, १ चैत्र २०७४, १५:४६

विराटनगर । मोरङका विभिन्न अस्पतालमा प्रत्येक वर्ष ५ हजारको हाराहारीमा गर्भवती महिलाले आफ्नो पेट काटेर शिशु निकाल्ने गरेको पाइएको छ । गर्भवतीले नर्मल अवस्थामा शिशुलाई जन्म दिने दरभन्दा शल्यक्रिया गरेर

गणेश लामा पेस्तोलसहित पक्राउ

गणेश लामा पेस्तोलसहित पक्राउ

बुधबार, ३० फाल्गुन २०७४, २३:५२

काठमाडौं । केही वर्षयता गुण्डागर्दी नियन्त्रणमा सक्रियता देखाएको प्रहरीले राजनीतिमा सक्रिय रहेका ‘डन’ गणेश लामालाई बुधबार पेस्तोलसहित पक्राउ गरेको छ । विभिन्न आपराधिक गतिविधिमा मुछिँदै आएका गणेश लामा प्रहरीको खोजीको

छ लेन सडक निर्माण रोकियो

छ लेन सडक निर्माण रोकियो

बुधबार, ३० फाल्गुन २०७४, २३:२८

विराटनगर । विराटनगर इटहरी हुदै धरान जोड्ने ६ लेन सडक परियोजनाको दुहबी खण्डको बिवाद नमिल्दा ठेक्का प्रक्रिया लम्बिएको छ । व्यापारिक लोकमार्ग मार्ग अन्तरगत दुहबी खण्डमा जग्गा अधिग्रहणको विवाद नमिल्दा

न्यायपालिकाको गाइजात्राले उठाएका प्रश्नहरु

न्यायपालिकाको गाइजात्राले उठाएका प्रश्नहरु

बुधबार, ३० फाल्गुन २०७४, २०:०४

न्यपरिषदका सचिब नृपध्वज निरौललाले परिषदका अध्यक्षसमेत रहेका प्रधानन्यायाधीश गोपाल पराजुलीले गएको साउनमै अवकास पाएको भन्दै बनाएको आधार गलत रहेको पाइएको छ । उमेर विवादमा परेका प्रधानन्यायधिसको परिषदमा रहेको कागजात र पराजुलीको

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles