मुख्य समाचार Archives - Page 180 of 197 - Pahilo Online
विराट गोल्डकपको उपाधि थ्रीस्टारको पोल्टामा

विराट गोल्डकपको उपाधि थ्रीस्टारको पोल्टामा

सोमबार, २६ चैत्र २०७४, २१:००

विराटनगर । विभागीय टिम त्रिभुवन आर्मी क्लबमाथि सानदार जित निकाल्दै थ्रीस्टार क्लब विराटनगरमा सम्पन्न विराट गोल्डकप च्याम्पियन बनेको छ । सहिद रंगशालामा फ्लडलाइटमा सोमबार भएको डे–नाइट फाइनल खेलमा ३–० को

भारत भ्रमण सफल भएको प्रधानमन्त्रीको प्रतिक्रिया

भारत भ्रमण सफल भएको प्रधानमन्त्रीको प्रतिक्रिया

आईतवार, २५ चैत्र २०७४, २३:१०

काठमाडौं । तीनदिने राजकीय भ्रमण पूरा गरी प्रधानमन्त्री केपी ओली आइतबार साँझ स्वदेश फर्किनुभएको छ । समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री ओली चैत २३ गते भारत भ्रमणमा जानुभएको थियो ।

विराट गोल्डकप उपाधि भिडन्त : आर्मी र थ्रीस्टार को बलियो ?

विराट गोल्डकप उपाधि भिडन्त : आर्मी र थ्रीस्टार को बलियो ?

आईतवार, २५ चैत्र २०७४, २२:३६

विराटनगर । चिरप्रतिद्वन्द्वी विभागीय टिम त्रिभुवन आर्मी क्लब र थ्रीस्टार क्लबले विराटनगरमा जारी विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधिको लागि सोमबार मैदानमा उत्रँदैछन् । निरन्तरताको ३२ औं र विराट गोल्डकप नामाकरण

तीन वर्षमा प्रदेशबाट विधुत निर्यात हुने

तीन वर्षमा प्रदेशबाट विधुत निर्यात हुने

आईतवार, २५ चैत्र २०७४, १६:४८

विराटनगर । प्रदेश १ मा १० हजार मेघावाट विधुत उत्पादनको संभावना भएपनि आगामी ३ वर्षभित्र ६ सय ५२ मेगावाट उत्पादन हुने देखिएको छ । सरकारी प्रयास प्रभाबकारी नभइरहेको बेला ३

श्रीनिवासलाई गोली हानेको आरोपमा स्थानीय युवा पक्राउ

श्रीनिवासलाई गोली हानेको आरोपमा स्थानीय युवा पक्राउ

आईतवार, २५ चैत्र २०७४, १५:४८

विराटनगर । हिन्दु धर्मका अभियान्ता आचार्य श्रीनिवासलाई गोली प्रहार गरेको आशंका प्रहरीले २ जनालाई पक्राउ गरेको छ । आइतबार विहान भएको घटनाको अनुसन्धान गर्ने क्रममा घटनास्थल विराटनगर १४ जतुवा क्षेत्रबाट

प्रधानमन्त्रीको नाम अगाडि थपियो डाक्टर

प्रधानमन्त्रीको नाम अगाडि थपियो डाक्टर

आईतवार, २५ चैत्र २०७४, १५:४१

विराटनगर । भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी ओलीलाई भारतको एक विश्वविद्यालयले विद्यावारिधीको उपाधि प्रदान गरेको छ । भारत भ्रमणको अन्तिम दिन प्रधानमन्त्री ओलीलाई उत्तराखण्डको डा.गोविन्द वल्लभ पन्त कृषि तथा प्रविधि

हिन्दू राज्य मागेको भन्दै बालसन्तलाई गोली प्रहार

हिन्दू राज्य मागेको भन्दै बालसन्तलाई गोली प्रहार

आईतवार, २५ चैत्र २०७४, ०८:४६

विराटनगर । बालसन्त स्वामी श्रीनिवास आचार्यलाई विराटनगरमा अज्ञात समूहले गोली हानेको छ । गोली लागेका आचार्यको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ । आचार्यको दाहिने पट्टिको माथिल्लो भागमा गोली लागेको

प्रधानमन्त्रीको भारत भ्रमण : उपलब्धीपूर्ण

प्रधानमन्त्रीको भारत भ्रमण : उपलब्धीपूर्ण

शनिबार, २४ चैत्र २०७४, २३:३५

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण सफल भएको विश्लेषण सुरु भएको छ । प्रधानमन्त्रीको भ्रमणलाई लिएर कतिपय संचारमाध्याममा चर्चा भएका छन् । नेपालका मूलधारका मिडियाको प्रारम्भीक समिक्षा र

थ्रीस्टारको गोल वर्षा

थ्रीस्टारको गोल वर्षा

शनिबार, २४ चैत्र २०७४, २३:०४

विराटनगर । संकटा क्लब विरुद्ध सानदार जित निकाल्दै थ्रीस्टार क्लब विराटनगरमा जारी विराट गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सहिद रंगशालामा शनिबार भएको अन्तिम सेमिफाइनल खेलमा संकटालाई ४–०

छुट्टै औषधि व्यवस्था विभाग बनाउन भेटेरिनरी डाक्टरको माग

छुट्टै औषधि व्यवस्था विभाग बनाउन भेटेरिनरी डाक्टरको माग

शनिबार, २४ चैत्र २०७४, १७:१६

विराटनगर । भेटेरिनरी डाक्टर तथा औषधि व्यवसायीहरुले सरकारले पशुपंक्षीका लागि आयात हुने एन्टिबायोटिक औषधिमा रोक लगाएको भन्दै विरोध गरेका छन् । उनीहरुले पशुपंक्षी मन्त्रालय पुनः स्थापना र छुट्टै औषधि व्यवस्था विभागको

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles