मुख्य समाचार
प्रदेश सांसद अभियुक्तको पक्षमा उभिए
सोमबार, ७ जेष्ठ २०७५, ०८:१२
विराटनगर । आफैंले पास गरेको प्रदेशसभा नियमावली उल्लंघन गर्दै १ नम्बर प्रदेशसभाका एक सांसद गम्भीर फौजदारी मुद्दाको अभियुक्तको पक्षमा उभिएका छन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट गरिएको अवैध सुन तस्करी र
सरकारद्वारा छानविन समितिको म्याद थप
आईतवार, ६ जेष्ठ २०७५, २३:२८
काठमाडौं । संघीय सरकार मन्त्रिपरिषद्को आइतबार साँझ बसेको बैठकले महत्वपूर्ण निर्णय गर्दै सकिएको छ । बैठकले सुन तस्करीबारे अनुसन्धान गर्न बनेको उच्चस्तरीय समितिको म्याद थप गरेको छ । समितिले जेठ
खोला दोहन रोक्न गृहमन्त्रीलाई गुहार
आईतवार, ६ जेष्ठ २०७५, २२:५०
विराटनगर । उत्तरी मोरङका विभिन्न खोलाहरुबा अबैध रुपमा भइरहेको प्राकृतिक स्रोत साधनको दोहन रोक्न मोरङका सांसदहरुले गृहमन्त्री रामबहादुर थापा (बादल) सँग आग्रह गरेका छन् । प्राकृतिक स्रोतको उचित उपयोगको सट्टा
अबैध काम नपाएपछि गाउँपालिका घेराउ
आईतवार, ६ जेष्ठ २०७५, २२:४९
विराटनगर । कृषि प्रयोजनका लागि भनेर भन्सार छुटमा ल्याइएका ट्याक्टरको दुरुपयोग बढेको छ । सरकारले कृषि प्रयोजनका लागि १३ प्रतिशत कर छुट दिएको थियो । कर छुटमा ल्याइएका ९० प्रतिशत
मापदण्डबिनाको क्रसरमा मेयरको साझेदारी
आईतवार, ६ जेष्ठ २०७५, २२:४६
उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकाका प्रमुख खड्गबहादुर फागोले प्राकृतिक स्रोतमा एकपछि अर्को हालिमुहाली गरेको खुलासा भएको छ । मेयर फागो विभिन्न व्यवसायिक संस्था र उद्योगमा विनालगानी साझेदार बनेको पाइएको छ
दमकमा बम विष्फोट, २ जना घाइते
आईतवार, ६ जेष्ठ २०७५, २२:३३
दमक । झापाको दमक नगरपालिका ७ वडाध्यक्ष भीम पौडेलको घर नजिक बम विस्फोट भएको छ। बम विस्फोटमा परी दमक ८ का त्रिलोचन पोखरेल र सेमु राई घाइते भएका छन् ।
सम्भावना र चुनौतीको भुमरीमा कम्यूनिष्ट एकता
शुक्रबार, ४ जेष्ठ २०७५, २३:३६
पच्चिस वर्ष देखि जेष्ठ ३ मदन भण्डारी को दुःखद अमानवीय हत्या भएको दिनको रुपमा नेपाली जनताले स्मरण गर्दै आएकाछन्। उहाँको यहि अवसान दिवश पारेर नेकपा माओवादी केन्द्र र नेकपा (एमाले)बिच
नरग्राम माविमा भ्रष्टाचार
शुक्रबार, ४ जेष्ठ २०७५, १९:१०
विराटनगर । पर्याप्त भौतिक पूर्वाधार रहेको मोरङको बुढीगंगा–१ मा रहेको नरग्राम माध्यामिक विद्यालयमा अनियमितता भएको आरोप लागेको छ । विद्यालयले लगाएका भाडाका सटरदेखि भवन निर्माणमा विद्यालयका प्रधानाध्यापकले लाखौं अनियमितता गरेकोको
दिनभरी चुपचाप, रातभरी चोरी
शुक्रबार, ४ जेष्ठ २०७५, १८:४२
विराटनगर । कानुनले निर्धारण गरेको मापदण्ड उल्लंघन गरेर संचालन भइरहेका क्रसर उद्योगहरुले विहिवारदेखि मध्य रातमा खोला उत्खनन् गरी चोरी गर्न थालेका छन् । क्रसर उद्योगहरुले जथाभावी उत्खनन् गरेको भन्दै व्यापक
अवैध क्रसर उद्योग बन्द गर्न सांसदको माग
बिहीबार, ३ जेष्ठ २०७५, २३:२७
विराटनगर । उत्तरी मोरङका विभिन्न खोलाबाट ढुंगा–गिट्टी उत्खनन् तीब्र बनेको छ । प्राकृतिक स्रोतको उचित उपयोगको सट्टा खोलाबाट विभिन्न विकास निर्माण र च्यानलाइजको नाममा सम्पत्तीको दोहन भएको सो क्षेत्र स्थानीयले
