मुख्य समाचार
उपलब्धिमुलक जनसेवा सामुदायिक वनको अवलोकन भ्रमण
शनिबार, १२ पुष २०७६, १८:४१
लेटाङ । मोरङको लेटाङ–४ स्थित जनसेवा सामुदायिक वन उपभोक्ता समूहले पाँचदिने अन्तर सामुदायिक वन अवलोकन भ्रमण सम्पन्न गरेको छ । समूहले गत मंसिर २७ गतेदेखि पुस २ गतेसम्म पश्चिम नेपालका
समाजवादी पार्टी सरकारबाट बाहिरियो
बुधबार, ९ पुष २०७६, ००:१५
काठमाण्डौ । सत्तासहयात्री समाजवादी पार्टीले सरकार छाडेको छ । पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा सहभागी भएको समाजवादीले प्रधानमन्त्रीसँग असन्तुष्टि जनाउँदै सरकार छाडेको हो। उपप्रधान तथा कानुनमन्त्री उपेन्द्र यादव
नेपाल–भारत सीमाना जोगबनी नाकाबाट आयात–निर्यात ठप्प
बुधबार, ९ पुष २०७६, ००:०१
मोरङ । नेपाल–भारत सीमाना जोगबनी नाकाबाट आयात–निर्यात ठप्प भएको छ । भारततर्फको मीरगञ्ज खोलाको पुल मर्मतसम्भारको काम थालिएपछि आयात–निर्यात ठप्प भएको हो । करिब तीन वर्षअघि २०७४ सालको बाढीले पुल
पथरीशनिश्चरेकी रिजु भट्टराई लाई मिस पूर्वाञ्चल २०१९ को ताज
सोमबार, ७ पुष २०७६, ००:२३
पथरीशनिश्चरे । मिस पूर्वाञ्चल २०१९ को ताज पथरीशनिश्चरेकी रिजु भट्टराईले पहिरीएकी छिन् शनिबार मध्यराति धरानमा सम्पन्न मिस पूर्वाञ्चलमा सहभागी २० प्रतियोगीहरूलाई पछि पार्दै उनले उपाधि हातपारेकी हुन् । । यस
बङ्गलादेशमा निर्यात बढाउने उपाय खोज्दै १ नं प्रदेश सरकार
शुक्रबार, ४ पुष २०७६, २३:०९
इलाम । इलाममा बिहीबार आयोजित एक कार्यक्रममा बंगलादेशको बजार भौगोलिक रुपमा नजिक भएकाले नेपालका उत्पादनहरु छिटो र्पुयाउन र त्यसबाट लाभ लिन सकिने अधिकारीहरुले दाबी गरेका छन्। बङ्गलादेश र नेपालको व्यापारमा
प्रदेश १ सरकारले भ्रमण बर्ष २०२० लाई लक्षित गरी छलफललाई तिब्रता दियो
बिहीबार, ३ पुष २०७६, २२:४५
प्रदेश सरकारले जनवरी १ तारिखमा पर्यटन बर्षको भब्य शुभारम्भ गर्न लागेसँगै त्यसलाई ब्यापकता दिन छलफललाई तिब्र बनाएको हो । त्यसको लागि उप समितिहरुले समेत गतिबिधि बढाएका छन् । बुधवार भएको
२३ करोडको लागतमा इलाममा चिया परीक्षण तथा प्रवर्द्धन केन्द्र बन्दै
बुधबार, २ पुष २०७६, २२:१३
मोरङ । इलामको सूर्योदय नगरपालिकामा प्रदेश सरकारसँगको साझेदारीमा करिब २३ करोडको लगानीमा चिया परीक्षण तथा प्रवर्द्धन केन्द्र निर्माण हुने भएको छ । प्रदेश सरकारको ७५ प्रतिशत लगानी र सूर्योदय नगरपालिकाको
सिन्धुपाल्चोक दुर्घटनामा ज्यान गुमाउनेको संख्या १५ पुग्यो
आईतवार, २९ मंसिर २०७६, १६:१८
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या १५ पुगेको भने ज्यान गुमाउनेमध्ये ६ जनाको परिचय खुलेको छ । दुर्घटनामा परी १७ जना घाइते भएका छन् । दोलखाको कालिन्चोकबाट
भू–माफिया भन्दै स्थानीयद्वारा चारजनालाई कुटपिट गरी बन्धक
आईतवार, २९ मंसिर २०७६, ०१:३७
पथरी शनिश्चरे । पथरीशनिश्चरे ३ किरातीचौकका स्थानीयल भोगचलन गर्दै आएको जग्गा किनबेचका लागि जग्गा दलाल आएको भन्दैे केही व्यक्तिलाई कुटपिट समेत गरी नियन्त्रणमा लिएर दिन भर बन्धक बनाएका छन्। बारा
प्रदेश १ को नामाङकन हिँउदे अधिवेशनबाट पहिचानको आधारमा तय हुन्छ–मन्त्री आङ्बो
शुक्रबार, २७ मंसिर २०७६, १५:३५
पथरी शनिश्चरे । प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङ्बोले प्रदेशको नाम पहिचानको आधारमा जनभावना अनुरुप तय हुने बताएका छन् । मोरङ्गको पथरीमा बिहिबार सम्पन्न
