मुख्य समाचार
अव्यवस्थित बसोवासीको समस्या समाधान गर्न पथरीशनिश्चरे र कानेपोखरी पालिकाको टोलि संघीय सरकारसमक्ष
शुक्रबार, २५ पुष २०७६, ००:२२
पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरपालिका र छिमेकी कानेपोखरी गाउँपालिकाभित्र लामो समयदेखि जकडिएर रहेको अव्यवस्थित बसोवासको समस्या समाधानमा गर्न माग गर्दै ती पालिकाका जनप्रतिनिधिहरुको अगुवाईको संयुक्त टोली संघीय सरकारसमक्ष डेलिगेशन गएको
सागसब्जी छाडेर आम्दानीका लागि करेसाबारीमा पनि अलैंची खेती
बिहीबार, २४ पुष २०७६, १७:१५
पाँचथर । पाँचथरका किसानले लगाएको सागसब्जीले भन्दा अलैंचीले बदी आम्दानी दिने भएपछि करेसाबारीमा समेत अलैंची खेती गर्न थालेका छन्। जिल्लाको उत्तरपूर्वी भेगका किसानले फलफूल र सागसब्जीको ठाउँमा करेसाबारीमै अलैंची खेतीको
उदयपुरमा २ स्थानमा सवारी दुर्घटनामा ३ जनाको मृत्यु ७ जना घाईते
बिहीबार, २४ पुष २०७६, १६:३४
उदयपुर । उदयपुरको २ छुट्टा छुट्टै स्थानमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ७ जना घाईते भएका छन । बुधबार साँझ ५ बजेको समयमा उदयपुरको त्रियुगा नगरपालिका
बेतना सिमसारमा भ्रमण वर्ष २०२० मा पर्यटक बढ्न सक्ने अनुमान
बुधबार, २३ पुष २०७६, १९:१३
अर्पना केशी पथरी शनिश्चरे । पुर्बको पर्यटकीय क्षेत्र बेतना सामुदायिक वन क्षेत्रमा संरक्षित बेतना सिमसारमा भ्रमण वर्ष २०२० को अवसरमा वनलाई खासै प्रभाव नपरेको तर पर्यटक बृद्धि हुन सक्ने अनुमान
४ नं वडाकार्यलयद्वारा विद्यार्थीलाई स्वीटर वितरण
मंगलवार, २२ पुष २०७६, १९:३४
पथरीशनिश्चरे । पथरी शनिश्चरे नगरपालिका वडा नं ४ वडा कार्यालयलले मंगलबार वडाभित्र रहेका ४ वटा सामुदायीक विद्यालयका साना कक्षाका विद्यार्थीलाई स्वेटर वितरण कार्यक्रम अघि सारेको छ । दिनदिनै चिसो बढिरहेको
प्रदेश १ सरकारको मन्त्री परिषदको बैठकबाट महत्वपूर्ण बिषयमा निर्णय
मंगलवार, २२ पुष २०७६, ०८:३१
विराटनगर । प्रदेश १ सरकारको मन्त्री परिषदको बैठकले बिभिन्न निर्णयहरु गरेको छ । सोमबार बिहान मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय बिराटनगरमा बसेको बैठकले केही महत्वपुर्ण निर्णय गरेको हो । विराटनगर
छाउपडी उन्मूलन अभियानः भत्काइए १३ सय छाउगोठ
सोमबार, २१ पुष २०७६, २३:१५
छाउपडी उन्मूलनका लागि थालिएको अभियान अन्तर्गत अहिलेसम्म करिब १३ सय छाउगोठ भत्काइएको गृह मन्त्रालयले जनाएको छ । सबैभन्दा बढी अछाममा ९ सय ४९ र सुर्खेतमा ३ सय गरी पुस २०
सभापति देउवालाई एकलौटी ढंगले अघि नबढ्न सिटौला र कोइरालाको आग्रह
सोमबार, २१ पुष २०७६, १७:२५
धनकुटा । धनकुटाको मौनाबुधुकमा पुगेका नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले लोकतन्त्र र संघीयता जोगाउने बेलामा कांग्रेस आफ्नो किचलो फस्नु दुःखद् भएको बताएका छन्। नेता सिटौलाले पार्टीका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाले देखाएको
पथरीशनिश्चरे ४ मा आधारभुत स्वास्थ्य केन्द्र बन्ने भएपछि स्थानीय हर्षित
आईतवार, २० पुष २०७६, ०९:२३
शनिश्चरे । वर्षौंदेखि स्वास्थ्य उपचारको सुविधा नपाएका पथरीशनिश्चरे–४ शिरिशे डाँडाका वासिन्दाले अब आफ्नै गाउँमा आधारभुत स्वास्थ्य सेवा पाउने भएका छन् । संघीय सरकारबाट भवन निर्माणका लागि रकम विनियोजित भएपछि वडावासी
बलात्कार आरोप लागेका कृष्णदासलाई तीन लाख धरौटीमा छोड्न अदालतको आदेश
सोमबार, १४ पुष २०७६, १९:११
विराटनगर । अनुयायीमाथि बलात्कार आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई धरौटीमा छोड्ने आदेश दिएको छ । जिल्ला अदालत सुनसरीले सोमबार गिरीलाई तीन लाख धरौटीमा छोड्ने आदेश दिएको हो ।
