मुख्य समाचार Archives - Page 144 of 171 - Pahilo Online
प्रदेश सभा जेठ १७ गते बोलाउन सिफरिस

प्रदेश सभा जेठ १७ गते बोलाउन सिफरिस

बिहीबार, १० जेष्ठ २०७५, १०:३६

विराटनगर । प्रदेश १ को मन्त्रिपरिषद बैठकले सरकारलाई महत्वपूर्ण सुझाव दिनकालागि चार सदस्यीय विज्ञ समिति गठन गरेको छ । बुधवार बसेको बैठकले विराटनगर महानगरपालिकाका पूर्व मेयर रमेशचन्द्र पौडेल, सुयषराज प्याकुरेल,

घुस लिँदै गर्दा जिशिअ पक्राउ

घुस लिँदै गर्दा जिशिअ पक्राउ

बुधबार, ९ जेष्ठ २०७५, १०:३२

सुनसरी । सुनसरीका जिल्ला शिक्षा अधिकारी खगेन्द्र सुवेदीलाई घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ। घुस लिँदै गरेको अवस्थामा सुवेदीलाई उनकै निवासबाट बिहीबार बिहान पक्राउ

गोरेको बयान लिइँदै

गोरेको बयान लिइँदै

बुधबार, ९ जेष्ठ २०७५, १०:२९

विराटनगर । ३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका मुख्य नाइके भनिएको चुँडामणी उप्रेती (गोरे)लाई आज अदालतमा बयान लिइँदैछ । गोरेको बयान सकिएपछि सम्भव भए आजै वादी र

विराटनगरमा रहेको भारतीय फिल्ड कार्यालय हट्ने

विराटनगरमा रहेको भारतीय फिल्ड कार्यालय हट्ने

मंगलवार, ८ जेष्ठ २०७५, १३:५९

विराटनगर । सरकारले पटक पटक कार्यालय हटाउन आग्रह गर्दा पनि अटेरी गरेर बसिरहेको विराटनगरस्थित भारत सरकारको फिल्ड अफिस बन्द हुने भएको छ । बाढीले कोशी ब्यारेज भत्काएपछि २ भदौ २०६५

बधाई ओली र प्रचण्ड तर…

बधाई ओली र प्रचण्ड तर…

सोमबार, ७ जेष्ठ २०७५, २२:५६

शीतयुद्धताका करिब आधा विश्वमा कम्युनिस्ट शासन थियो । अहिले आफुलाई कम्युनिस्ट दाबी गर्ने जम्मा पाँच देश छन्, चीन, उत्तर कोरिया, भियतनाम, लाओस र क्युबा । यीबीच पनि वैचारिक मतैक्य छैन । संसदीय राजनीतिमा

भन्सार र व्यापारीको दोहोरी

भन्सार र व्यापारीको दोहोरी

सोमबार, ७ जेष्ठ २०७५, २२:४४

विराटनगर । विराटनगर भन्सार कार्यालयले डेढ महिनाअघि देखि ९ बजेपछि कार्यालय संचालन गर्ने निर्णय गरेको भएपनि अझै प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । भन्सारमा अन्तिम समयमा हुने भीडभाड कम गर्न

‘आर्थिक बृद्धिदर १० प्रतिशत’

‘आर्थिक बृद्धिदर १० प्रतिशत’

सोमबार, ७ जेष्ठ २०७५, २२:३७

विराटनगर ।  इतिहासमै पहिलो पटक बहुमत प्राप्त गरेको बामसरकारले आर्थिक वर्ष २०७५÷०७६ का लागि सरकारको नीति तथा कार्यक्रम घोषणा गरेको छ । घोषित नीति तथा कार्यक्रम महत्वकांक्षी रहेको छ ।

वादी–प्रतिवादीको बहस सकियो

वादी–प्रतिवादीको बहस सकियो

सोमबार, ७ जेष्ठ २०७५, २२:३३

विराटनगर । सुन तस्करी र शनम शाक्य हत्या प्रकरणको मुद्दामा प्रतिवादीतर्फका कानुन व्यसायीको बहस सकिएको छ । आठ दिन लगाएर ५६ जना कानुन व्यसायीहरूले प्रतिरक्षा गर्दै अभियुक्तको बचाउपूर्ण बहस गरेका

ओली सरकारविरुद्ध मुस्लिम समुदाय

ओली सरकारविरुद्ध मुस्लिम समुदाय

सोमबार, ७ जेष्ठ २०७५, १३:१७

विराटनगर । नेपाल मुस्लिम संघले विभिन्न ६ बुँदे माग राख्दै विराटनगरमा प्रदर्शन गरेका छन् । उनीहरुले केपी ओली नेतृत्वको सरकारले मुस्लिम समुदायको महान पर्वको सार्वजनिक विदा कटौती गरेको भन्दै सरकार

एक ठाउँको अनुमति अर्कै ठाउँमा क्रसर

एक ठाउँको अनुमति अर्कै ठाउँमा क्रसर

सोमबार, ७ जेष्ठ २०७५, १३:०८

विराटनगर । मापदण्ड विपरित क्रसरहरु संचालन भइरहेको सन्दर्भमा छानविन गर्न गठन भएको समितिले मोरङको केरावारीमा संचालन भइरहेको तीन ओटै क्रसर उद्योगहरु अनुमति दिएको जमिनमा नभेटिएको जनाएको छ । एक ठाउँमा

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes