मुख्य समाचार
भोलिबाट फेरि मनसुन सक्रिय हुने, पूर्वतयारी र सावधानी अपनाउन मौसमविद्को आग्रह
शुक्रबार, २ श्रावण २०७७, ११:४४
काठमाण्डौ । आउँदो हप्ता मनसुन सक्रिय हुने र बाढी पहिरोको जोखिम रहने भएकाले आवश्यक पूर्वतयारी र सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । शुक्रबारदेखि पानी पर्ने क्रम विस्तारै बढ्ने मौसमविदको
पहिरोमा बेपत्ता ११ जना अझै भेटिएन, पीडितलाई सुरक्षित ठाउँमा सारियो
शुक्रबार, २ श्रावण २०७७, ११:२६
संखुवासभा । सिलिचोङ गाउँपालिका–१ सिसुवा बेसिन्दा गाउँमा आएको पहिरोमा वेपत्ता ११ जना अझै भेटिएको छैन । गाउँमा पहिरोले जोखिम बढेपछि पहिरो पीडितलाई चित्रेबाट बुधबारे बजारमा ल्याइएको छ। असार २८ राति
रियल मड्रिडलाई ला लिगाको उपाधि, बार्सिलोना ओसासुनासँग २–१ ले पराजित
शुक्रबार, २ श्रावण २०७७, ११:०६
एजेन्सी । रियल मड्रिडले यस सिजनको स्पेनिस ला लिगा फुटबलको उपाधि जितेको छ । बिहीबार राति भएको खेलमा भिल्ला रियललाई २–१ गोल अन्तरले पराजित गर्दै रियलले एक खेल अगाबै लिगको
थप १६७ जनामा कोरोना संक्रमण, १७ हजार ३ सय ४४ संक्रमित
शुक्रबार, २ श्रावण २०७७, ००:३६
काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १७ हजार ३ सय ४४ पुगेको छ । पछिल्लो २४ घण्टामा १ सय ६७ जना नयाँ संक्रमित थपिएसंगै जम्मा संक्रमित १७ हजार ३
आज थप ११६ जनामा कोरोना सङ्क्रमण, सङ्क्रमितको सङ्ख्या १७ हजार १७७ पुग्यो
बुधबार, ३१ असार २०७७, २३:३८
काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा थप एक सय १६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । बुधबार थपिएकासँगै नेपालमा कोराना सङ्क्रमितको कुल सङ्ख्या १७ हजार एक सय ७७
खेलकुद क्षेत्र प्रदेश १ सरकारको उच्च प्राथमिकतामा : मुख्यमन्त्री शेरधन राई
बुधबार, ३१ असार २०७७, २३:१८
विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले खेलकुद क्षेत्रलाई प्रदेश १ सरकारले उच्च प्राथमिकता दिएको बताउनु भएको छ । खेलकुद क्षेत्र नयाँ ढंगले अगाडि बढेको छ, मुख्यमन्त्री राईले
बाढी पिडितलाई कानेपोखरी गाउंपालिकाद्वारा राहत
बुधबार, ३१ असार २०७७, २१:३१
कानेपोखरी । चिसाङ खोलामा आएको बाढीको कारण विस्थापित भएका घर परिवारलाई कानेपोखरी गाउँपालिकाले राहत दिएका छन् । आइतबारनै गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले र उपाध्यक्ष राजमती इङ्नाम, वडा नं। ५ का
पछिल्लो २४ घण्टामा नेपालमा ८२ जनामा कोरोनाको सङ्क्रमण
आईतवार, २८ असार २०७७, २३:२०
काठमाण्डौ । पछिल्लो २४ घण्टामा ८२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतबार ८२ जनामा कोरोना पुष्टि भएसँगै सङ्क्रमितको कुल सङ्ख्या १६ हजार
पथरी शनिश्चरे नगरको क्वारेन्टिनमा रहेको २ जनामा कोरोना पोजेटिभ
आईतवार, २८ असार २०७७, २२:४५
पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरको क्वारेन्टिनमा रहेकामध्ये २ जनामा कोरोना पोजेटिभ देखिएको छ । पथरी बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टिनमा रहेका २ जना महिलामा कोरोना पोजेटिभ देखिएको नगर प्रमुख दिलीपकुमार
नियन्त्रीत लागुऔषध सहित ७ जना पक्राउ
शुक्रबार, २६ असार २०७७, १९:३६
सुनसरी । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले ठूलो परिमाणमा लागुऔषध सहित ७ जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सुनसरी कोशी गाउँपालिका ४ लौकहीका पंकज यादव, कोशी गाउँपालिका ६
