मुख्य समाचार
पथरी शनिश्चरे नगर अन्तर्गत पशुपंक्षीतर्फको अनुदान आज वितरण
शुक्रबार, २६ असार २०७७, १९:२१
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगर अन्तर्गत पशुपंक्षीतर्फको अनुदान आज वितरण गरिएको छ । बंगुर तथा बाख्रापालन समूहतर्फ १० समूहका लागि ७ लाख, माछातर्फ नयाँ पोखरी निर्माण तथा
आज थप ११८ जनामा कोरोना संक्रमण पुष्टि , १२० जना डिस्चार्ज
शुक्रबार, २६ असार २०७७, १९:०९
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ११८ जनामा कोरोना भाइरस कोभिड–१९ को संक्रमण पुष्टि भएको छ ।यससँगै कुल संक्रमितको संख्या १६ हजार ६४९ पुगेको छ । उनीहरु मध्ये ३५ जनाको
कास्कीका तीन ठाउँमा पहिरोमा परी पाँचजनाको मृत्यु, १२ जना घाइते
शुक्रबार, २६ असार २०७७, १०:३७
कास्की । कास्कीका तीन ठाउँमा आएको पहिरोमा परी पाँचजनाको मृत्यु र १२ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालका अनुसार पोखरा महानगरपालिका–१८ सराङकोटको
२५५ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या १६ हजार ४ सय २३ पुग्यो
बिहीबार, २५ असार २०७७, ०१:२०
काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १६ हजार ४ सय २३ पुगेको छ । पछिल्लो २४ घण्टामा २५५ जना नयाँ संक्रमित थपिएसंगै जम्मा संक्रमित १६ हजार ४ सय २३
पथरी शनिश्चरेमा नहरमा डुबेर ७१ बर्षीया बृद्धको मृत्यु
बुधबार, २४ असार २०७७, १६:०१
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिका ७ मा रहेको नहरको पानीमा डुबेर स्थानीय ७१ बर्षीया लालमाया तामाङको मृत्यु भएको छ । बुधबार दिउँसो सवा १२ बजेको समयमा उक्त नहरमा
वडा कार्यालयद्वारा हावाहुरी पिडितलाई राहत
मंगलवार, २३ असार २०७७, ०९:१०
शनिश्चरे । गत जेठ १२ गते आएको हावाहुरीका कारण क्षती पुगेका मोरङको पथरीशनिश्चरे–४ का ३३ घर परिवारलाई वडा कार्यालयले राहत प्रदान गरेको छ । जेठ १२ गतेराती आएको हावाहुरीले घरको
पछिल्लो २४ घण्टामा १८० जनामा कोरोना पुष्टि, आत्महत्याका घटनाहरु बढिरहेकोप्रति ध्यानाकर्षण
सोमबार, २२ असार २०७७, २२:५५
काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ८० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । एक सय ८० जना नयाँ सङ्क्रमित थपिएसँगै नेपालमा कोरोना पुष्टि हुनेको सङ्ख्या
नगरपालिकाद्वारा अनमोलमणि साप्ताहिक र संचारकर्मि दिनेश सुब्बालाई पुरस्कार
सोमबार, २२ असार २०७७, २२:३९
पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरेलाई कार्यक्षेत्र बनाएर सञ्चार क्षेत्रमा योगदान दिदै आएको एक सञ्चार संस्था र एकजना पत्रकारलाई पथरीशनिश्चरे पुरस्कार प्रदान गरेको छ । ०६४ सालदेखि प्रकाशित अनमोलमणिलाई नगद २५ हजार
१ नम्बर प्रदेश आन्तरीक मामिला तथा कानुन मन्त्रालयद्धारा प्रहरी कार्यालयलाई मोटरसाईकल तथा स्कुटर हस्तान्तरण
सोमबार, २२ असार २०७७, ००:५५
बिराटनगर । आन्तरीक शान्ति सुरक्षालाई ध्यानमा राखी १ नम्बर प्रदेश आन्तरीक मामिला तथा कानुन मन्त्रालयले १ नम्बर प्रदेश प्रहरी कार्यालयलाई १७० थान मोटरसाईकल तथा १० थान स्कुटर प्रदान गरेको छ
नेपालमा कोरोना संक्रमित संख्या १५ हजार नाघ्यो
शुक्रबार, १९ असार २०७७, १९:१०
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७४० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।देशभरका प्रयोगशालामा ४ हजार ४८३ नमुना परीक्षण गर्दा अहिलेसम्मकै सबैभन्दा धेरै संख्यामा संक्रमित भेटिएका
