बाढी पिडितलाई कानेपोखरी गाउंपालिकाद्वारा राहत - Pahilo Online

बाढी पिडितलाई कानेपोखरी गाउंपालिकाद्वारा राहत

writer

पहिलो अनलाइन

कानेपोखरी । चिसाङ खोलामा आएको बाढीको कारण विस्थापित भएका घर परिवारलाई कानेपोखरी गाउँपालिकाले राहत दिएका छन् ।

आइतबारनै गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले र उपाध्यक्ष राजमती इङ्नाम, वडा नं। ५ का वडाध्यक्ष चरण गुरुङ, वडा नं। २ का वडाध्यक्ष सुशिल बुढाथोकी, नेकपा गाउँपार्टी अध्यक्ष भोला अधिकारी, राष्ट्रिय युवा संघ मोरङका अध्यक्ष नविन पौडेल, राष्ट्रिय युवा संघ कानेपोखरीका अध्यक्ष कुमार फुयल लगाएतका टोली राहत लिएर बाढीपीडितकोमा पुगेका थिए ।

गाउँपालिकाले १ बोरा चामल, १ थान त्रिपाल, ओछयाउँने म्याड, नुन, तेल र पकाउने भाडाकुडा लगाएत सामाग्रीहरु बाढीपीडितलाई दिएका थिए । गाउँपालिका अध्यक्ष काफ्लेले यो पहिलो चरणको राहत भएको बताएका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes