प्रदेश-१ Archives - Page 262 of 274 - Pahilo Online
मोरङको कानेपोखरी गाउँपालिकाको जनमुखी साकोसबाट सवा ५ लाख चोरी

मोरङको कानेपोखरी गाउँपालिकाको जनमुखी साकोसबाट सवा ५ लाख चोरी

आईतवार, १ भाद्र २०७६, २३:०४

मोरङ – मोरङको कानेपोखरी गाउँपालिका वडा नं. –७ बरगाछीमा रहेको जनमुखी जनमुखी बचत तथा ऋण सहकारी संस्थाबाट शनिवार राति ५ लाख २५ हजार ५१ रुपैया चोरी भएको छ। साकोसको पूर्वपटिको

सांसद दुगडको उद्योगमा चर्को श्रम शोषण

सांसद दुगडको उद्योगमा चर्को श्रम शोषण

बुधबार, १४ कार्तिक २०७५, १८:१९

विराटनगर । मोरङको अधिकाश उद्योगले श्रम शोषण गर्ने गरेको पाइएको छ । श्रम कार्यालय विराटनगरले बुधबार गरेको अनुगमनको क्रममा सांसद मोती दुगडले सञ्चालन गरेको उद्योगले पनि श्रमशोषण गर्ने गरेको फेला

एनजिओ प्रमुख योजना आयोगमा नियुक्त

एनजिओ प्रमुख योजना आयोगमा नियुक्त

बुधबार, १४ कार्तिक २०७५, १५:५६

विराटनगर । १ नम्बर प्रदेश सरकारले मानबअधिकारको क्षेत्रमा काम गर्ने एनजिओ इन्सकेका अध्यक्ष सुबोधराज प्याकुरेललाई प्रदेश योजना आयोजकको उपाध्यक्ष नियुक्त गरेको छ । बुधबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले प्याकुरेललाई उपाध्यक्ष

मुख्यमन्त्रीबाट पत्रकारलाई गालीको वर्षा

मुख्यमन्त्रीबाट पत्रकारलाई गालीको वर्षा

मंगलवार, २३ आश्विन २०७५, १८:३५

विराटनगर । १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले प्रदेशको राजधानी र नामको विषयमा जथाभावी लेखेको भन्दै सञ्चारकर्मीमाथि संसदको रोष्टमबाटै गालीगलौज गर्नुभएको छ । वर्षे अधिवेशनको अन्त्यका लागि १ नम्बर प्रदेशसभा

नाम र राजधानीको टुंगो लागेन

नाम र राजधानीको टुंगो लागेन

सोमबार, २२ आश्विन २०७५, १८:४३

विराटनगर । राजधानी विकेन्द्रीत गर्ने मुख्यमन्त्रीको प्रस्तावमा नेकपाभित्रै सहमति नजुटेपछि प्रदेशको नाम र राजधानीबारे निर्णय नगरी १ नम्बर प्रदेशसभाको अधिवेशन अन्त्य हुने भएको छ । विराटनगरमा मन्त्रालयहरु, इटहरीमा प्रदेशसभा र

संघीय कानुन नबन्दै खेलकुद बिधेयक प्रदेश संसदमा

संघीय कानुन नबन्दै खेलकुद बिधेयक प्रदेश संसदमा

आईतवार, २१ आश्विन २०७५, १८:३८

विराटनगर । संविधानले संघ, प्रदेश र स्थानीय तहको साझा अधिकारको सुचिमा राखेको खेलकुद सम्बन्धि विधेयक संघीय कानुन नबन्दै प्रदेश सरकारले प्रदेशसभामा पेश गरेको छ । साझा अधिकारको सूचीमा रहेका विषयहरु

संसदमा नाम र राजधानीकै बहस

संसदमा नाम र राजधानीकै बहस

आईतवार, २१ आश्विन २०७५, १८:३६

विराटनगर । औपचारिक रुपमा विषय प्रवेश नभएपनि १ नम्बर प्रदेशसभामा प्रदेशको नाम र राजधानीको विषयले हरेक दिन स्थान पाउन थालेको छ । प्रदेशसभामा दुइतिहाई मत रहेको नेपाल कम्युनिष्ट पार्टीभित्र प्रदेशको

गोठगाउँमा राजधानी सार्ने सांसदको बहस

गोठगाउँमा राजधानी सार्ने सांसदको बहस

बिहीबार, १८ आश्विन २०७५, १९:२८

विराटनगर । प्रदेशको नाम र राजधानीको बहस चलिरहेको बेला विराटनगर बाहिर राजधानी लैजाने वा राजधानी बिकेन्द्रीत गर्ने विषयले अहिले बजार गर्र्माएको छ । मुख्यमन्त्री शेरधन राईले राजधानी बिकेन्द्रीत गर्ने बताइरहँदा

प्रदेशसभामा विराटनगर र पहिचानको आवाज

प्रदेशसभामा विराटनगर र पहिचानको आवाज

बिहीबार, १८ आश्विन २०७५, १६:४२

विराटनगर । प्रदेश नं. १ को नामकरण र स्थायी राजधानीबारे बहस भइरहेको बेला सांसदहरुले पहिचानसहितको नाम राख्न र विराटनगरलाई नै स्थायी राजधानी बनाउन माग गरेका छन् । बिहीबार बसेको प्रदेशसभा

प्रदेशले मागेको कर्मचारी संघले दिएन

प्रदेशले मागेको कर्मचारी संघले दिएन

बुधबार, १७ आश्विन २०७५, १८:०९

विराटनगर । कामलाई प्रभाबकारी बनाउन भन्दै १ नम्बर प्रदेश सरकारले संघीय सरकारसँग माग गरेको थप कर्मचारी नपाउने भएको छ । प्रदेश सरकार र मातहतका कार्यालयको लागि संघीय सरकारले हस्तान्तरण गरेका

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles