नगरभित्रका ३ वटा विद्यालय अनुगमन् - Pahilo Online

नगरभित्रका ३ वटा विद्यालय अनुगमन्

writer

पथरी– मोरङको पथरी शनिश्चरे नगरपालिकाले नगरभित्रका विद्यालयहरुको अनुगमन् कार्य अघि बढाएको छ । नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईमा उपसचिव शालिकराम काफ्ले सहितको टोलीले पहिलो दिन ३ वटा सामुदायिक विद्यालयहरुको अनुगमन् गरेको छ ।

टोलीले विद्यालयमा नियमित पठनपाठन, गुणस्तरीय पठनपाठन, विद्यालयको व्यवस्थित आन्तरिक व्यवस्थापन सहितका विषयमा अनुगमन् गर्दै प्रधानाध्यापकहरुलाई सुझाव समेत दिएको अनुगमन् संयोजक वास्तोलाले जानकारी दिइन्।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes