झापामा ५२ ग्राम खैरो हेरोईन सहित १ जना पक्राउ - Pahilo Online

झापामा ५२ ग्राम खैरो हेरोईन सहित १ जना पक्राउ

writer

झापा– बिर्तामोड नगरपालिका ५ पुरानो ईलाम स्टेसनबाट ५२ ग्राम लागुऔषध खैरो हेरोईन सहित १ जनालाई प्रहरी पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले आज बिहान साँढे ९ बजेको समयमा बा १६ च १६९३ नम्बरको कारमा सवार बिर्तामोड नगरपालिका ५ का ३६ बर्षीय राम कृष्ण कडरीयालाई पक्राउ गरेको हो । पक्राउ परेका कडरियालाई ईलाका प्रहरी कार्यालय अनारमनीमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes