करेन्ट लागेर १ जनाको मृत्यु - Pahilo Online

करेन्ट लागेर १ जनाको मृत्यु

writer

झापा– शिवसताक्षी नगरपालिका ८ दाहाल चोकका ६१ बर्षीय हर्क बहादुर दर्जीको करेन्ट लागेर मृत्यु भएको छ । बुधवार अपरान्ह साँढै ५ बजेको समयमा आफ्नै घरमा बिद्युतको तार जोड्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका दर्जीको झापाको बिर्तासिटी अस्पतालमा बेलुका पौने ७ बजे उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes