प्रदेश-१
पथरीशनिश्चरेमा आजबाट हात्ती पाईले रोग बिरुद्धको औषधी खुवाइदै
शनिबार, २५ माघ २०७६, १०:२३
पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरपालिकाले आजबाट हातीपाईले रोग विरुद्धको औषधी सेवन गर्ने महा अभियानको सुरुवात हुदैछ । शुक्रबार उद्घाटन अवसरमा नगरपालिकाको प्रमुख दिलिप कुमार राईले औषधी सेवन गरेर सूरुवात गरेका
विराटनगरको केसलियामा दुर्घटना, एक जनाको मृत्यु
शुक्रबार, २४ माघ २०७६, २२:२६
विराटनगर । कारको ठक्करबाट विराटनगर महानगरपालिका–६ मा एकजनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो केसलिया रोड नजिकै रहेको झरना चोकको भित्री सडक खण्डमा को १ च ६६३९ नम्बरको कारको ठक्करबाट
युवतीको शब उखु बारीमा घाँटी काटिएको अवस्थामा फेला
शुक्रबार, २४ माघ २०७६, १७:०९
विराटनगर । मोरङको विराटनगरमा घाँटी काटिएको अवस्थामा एक युवतिको शव फेला परेको छ । अन्दाजी २५ वर्षीया युवतीको शब उखु बारीमा घाँटी काटिएको र सलले बेरेको अवस्थामा फेला परेको हो
झापा हत्या प्रकरणमा समलग्न दुई युवक पक्राउ
शुक्रबार, २४ माघ २०७६, १५:१७
झापा । एक भारतीय नागरिक लाई परालको कुन्युमा जलाएर हत्या गरेको आरोपमा प्रहरीले झापाका दुई जना युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका–२ चारपानेका १८ वर्षीय लक्ष्मण यादव र
संखुवासभामा अज्ञात समूहद्वारा स्काभेटर आगजनी
शुक्रबार, २४ माघ २०७६, ०२:३१
संखुवासभा । संखुवासभाको पाँचखपन नगरपालिका ५ मा अज्ञात समूहले स्काभेटर आगजनी गरेको छ। अज्ञात समूहको आगजनीबाट बा. २ क ३२९३ नम्बरको स्काभेटरमा क्षति पुगेको छ। आगजनीबाट स्काभेटरका पाटपुर्जामा क्षति पुगेको
मृतकका परिवारलाई वडा नं ४ को आर्थिक सहयोग
बिहीबार, २३ माघ २०७६, १९:४५
अर्पना केशी । पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे वडा नं ४ मा आज आर्थिक अवस्था न्युन भई जन्डीस रोग बाट पिडित भएर गत माघ १४ गते मृत्यु भएकी कुशल
विराटनगरमा अटो दुर्घटनामा चालकको मृत्यु
बिहीबार, २३ माघ २०७६, १५:५०
मोरङ । मोरङको बिराटनगर महानगरपालिका १० को भित्री सडक खण्डमा भएको अटो दुर्घटनामा चालकको मृत्यु भएको छ । आज बिहान सवा ७ बजेको समयमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को
लागुऔषध सहित ५ जना पक्राउ
बिहीबार, २३ माघ २०७६, १५:४६
मोरङ । उदयपुरको त्रियुगा नगरपालिका १३ बाट लागुऔषध सहित २ जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका १२ का बिकाश कट्वाल र त्रियुगा
प्रदेश १ लाई ‘लिम्बूवान किरात’ नामकरण गर्न लिम्बूवान किरात संयुक्त संघर्ष समिति माग
बिहीबार, २३ माघ २०७६, ००:००
मोरङ । लिम्बूवान किरात संयुक्त संघर्ष समितिले प्रदेश १ को नाम’ लिम्बूवान किरात’ राख्न माग गरेको छ। सत्तापक्ष नेकपाका नेतासमेत रहेकाले नै विज्ञप्ति निकालेर पहिचानको आधारमा नाम राख्नु पर्ने माग
कार्की दाजूभाइद्वारा आधारभूत स्वास्थ्य केन्द्रलाई जग्गा दान
बुधबार, २२ माघ २०७६, २२:१०
पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरपालिकाले प्रत्येक वडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गर्ने कार्यक्रम अन्तर्गत वडा नम्वर १० का लागि कार्की दाजूभाईले ३० लाख मुल्य बराबरको जग्गादान गरेका छन् । वडा
