मोटरसाईकल दुर्घटनाबाट चालकको मृत्यु - Pahilo Online

मोटरसाईकल दुर्घटनाबाट चालकको मृत्यु

writer

मोरङ । सुनसरीको दुहबी ८ बस्ने २७ बर्षीय दिपेश चौधरीको मोटरसाईकल दुर्घटनामा परी मृत्यु भएको छ। हिजो राती ११ बजे मोरङ बुढिगंगा ५ स्थित अन्नपुर्ण सिमेन्ट फ्याक्ट्री अगाडी भित्री सडकखण्डमा उतरबाट दक्षिण तर्फ जादै गरेको को २७ प ८३६७ नम्बरको मोटरसाईकल अनियन्त्रीत भई बिजुलीको पोलमा ठोक्किन गई दुर्घटना हुदा सोही मोटरसाईकलका चालक चौधरी गम्भिर घाईते भई बिराट नर्सिङहोम बिराटनगरमा उपचार भईरहेकोमा उनको आज बिहान पउने ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes