प्रदेश-१
संखुवासभा पहिरोमा बेपत्ता नभेटिएपछि उद्धार टोली फर्कियो
सोमबार, ५ श्रावण २०७७, २३:३९
संखुवासभाको सिलिचोङ गाउँपालिका–१ बेसिन्दाको पहिरोमा हराइरहेकाहरु फेला नपरेपछि उद्धारमा संलग्न सुरक्षाकर्मी फर्किएका छन् । बेपत्ता भएको ८ दिन बित्दासमेत उनीहरु फेला नपरेपछि उद्धारका लागि सदरमुकाम खाँदबारीबाट गएको ६० जनाको टोली
क्यान्सरपीडित ७२ वर्षीय वृद्धले कोरोना जिते, ओखलढुंगा हाललाई कोरोना संक्रमणमुक्त
सोमबार, ५ श्रावण २०७७, २३:०६
ओखलढुंगा । ओखलढुङ्गा जिल्लाका ७२ वर्षीय क्यान्सरपीडितले कोरोना जितेका छन् । उनीसहित ५ जनालाई कोरोना निको भएपछि ओखलढुंगा हाललाई कोरोना संक्रमणमुक्त भएको छ । हालसम्म जिल्लाको लिखु गाउँपालिकामा ५ जना
प्रतिबन्धित लागुऔषध सहित ३ जना पक्राउ
सोमबार, ५ श्रावण २०७७, १५:५१
विराटनगर । मोरङको बिराटनगरबाट प्रतिबन्धित लागुऔषध सहित ३ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा भारत अररिया जोगमनी बस्ने १९ बर्षीय तारिकन अनवर, बिराटनगर ६ का २० बर्षीय सुमित दास
मोरङका उत्कृष्ट सामुदायिक वनहरु पुरस्कृत
सोमबार, ५ श्रावण २०७७, ११:३७
बिराटनगर । आर्थिक वर्ष २०७६÷०७७ को अवधिमा जिल्लाभरिमा सामुदायिक वनहरु मध्येबाट तीनवटा समूह पुरस्कृत भएका छन् । आइतबार डिभिजन वन कार्यालय मोरङमा आयोजित एक समारोहकाबीच जिल्लाका तीन वटा सामुदायिक वनहरुलाई
धनकुटामा किसानलाई ५२ हजार वटा फलफूलका विरुवा वितरण
सोमबार, ५ श्रावण २०७७, ००:३३
धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकाले किसानलाई फलफूलको बिरुवा वितरण गरेको छ। व्यावसायिक फलफूल खेतीप्रति किसानको आकर्षण बढाउन संघीय सरकारको ५० लाख अनुदानमा ५१ हजार ७५५ फलफूलका विरुवा वितरण गरेको
बीपी प्रतिष्ठानको रजिस्ट्रारमा मोहनचन्द्र रेग्मी नियुक्त
आईतवार, ४ श्रावण २०७७, २३:४८
सुनसरी । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको एक वर्षदेखि रिक्त रहेको रजिस्ट्रार पदमा प्रा.डा मोहनचन्द्र रेग्मी नियुक्त भएका छन् । रेग्मी प्रतिष्ठानकै स्त्री तथा प्रसूति रोग विभागका विभागीय प्रमुख पनि
लागुऔषध सहित १ जना पक्राउ
आईतवार, ४ श्रावण २०७७, १६:४१
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ६ बाट नियन्त्रीत लागुऔषध सहित १ जना पक्राउ परेका छन् । शनिवार राती ७ बजेको समयमा प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले सप्तरीको सुरुङगा नगरपालिका
मोटरसाईकल दुर्घटना चालकको मृत्यु
आईतवार, ४ श्रावण २०७७, १६:३५
झापा । झापाको कमल गाउँपालिका ३ केर्खामा भएको मोटरसाईकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ । शनिवार राती सवा १२ बजे पुर्ववाट पश्चिम तर्फ जाँदै गरेको मे १० प ९८२६
पथरी शनिश्चरे नगरद्धारा असक्तहरुका लागि घर घरमै भत्ता
शनिबार, ३ श्रावण २०७७, ०८:३७
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिका अन्तर्गतका वडा कार्यालयहरुले बैंकमा आएर सामाजिक सुरक्षा भत्ता लिन नसक्ने असक्तहरुका लागि घर घरमै भत्ता पुर्याइदिने व्यवस्था गरेका छन् । यस क्रममा
पथरीशनिश्चरे वडा ४ द्वारा जस्तापाता वितरण
शुक्रबार, २ श्रावण २०७७, १९:१६
शनिश्चरे । पथरीशनिश्चरे वडा नं. ४ ले फुसको छाना हटाउ अभियान अन्तरगत, विपन्न र गत जेठ १२ गते आएको हावाहुरीका कारण क्षती पुगेका परिवारलाई नगरबाट प्राप्त जस्तापाता वितरण गरेको छ
