प्रदेश-१
वीपी प्रतिष्ठानमा रहेका कोरोना संक्रमितको मृत्यु
शुक्रबार, २ श्रावण २०७७, ११:३६
धरान । धरानको वीपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुने सप्तरी जिल्लाको राजविराज नगरपालिका ६ का ७३ वर्षीय पुरूष रहेका छन् ।
सुनसरीमा प्रहरी र अपराधिक समूहबीच गोली हानाहान बाट २ जना घाइते
शुक्रबार, २ श्रावण २०७७, ११:३२
इनरुवा । सुनसरीमा नेपाल प्रहरी र अपराधिक समूहबीच गोली हानाहान भएको छ । बिहीबार राति पौने ९ बजेको समयमा जिल्लाको देवानगञ्ज गाउँपालीका वार्ड नम्बर ३ स्थित देवानगञ्जमा नेपाल प्रहरी र
पहिरोमा बेपत्ता ११ जना अझै भेटिएन, पीडितलाई सुरक्षित ठाउँमा सारियो
शुक्रबार, २ श्रावण २०७७, ११:२६
संखुवासभा । सिलिचोङ गाउँपालिका–१ सिसुवा बेसिन्दा गाउँमा आएको पहिरोमा वेपत्ता ११ जना अझै भेटिएको छैन । गाउँमा पहिरोले जोखिम बढेपछि पहिरो पीडितलाई चित्रेबाट बुधबारे बजारमा ल्याइएको छ। असार २८ राति
खोलाले बगाएर १ जनाको मृत्यु
बिहीबार, १ श्रावण २०७७, २३:५७
झापा । झापाको अर्जुनधारा नगरपालिका २ का ६० बर्षीय पर्शुराम भन्ने फत्ते बहादुर बस्नेतको खोलाले बगाएर मृत्यु भएको छ । बुधरवार दिउँसो साँढे ५ बजेको समयमा बजारबाट किनमेल गरी घर
लागुऔषध सहित २ जना पक्राउ
बुधबार, ३१ असार २०७७, २३:३२
मोरङ । बिराटनगरका २ स्थानबाट लागुऔषध सहित २ जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले बुधबार दिउँसो बिराटनगर ९ का १८ बर्षीय मो. सावाजलाई लागुऔषध
श्रीमतीको स्मृतिमा ८ लाख बढीको धर्मशाला निर्माण
बुधबार, ३१ असार २०७७, २३:२८
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे ३ स्थित समाजसेवी पुष्प थापा सहितका थापा परिवारले दिवंगत आफन्तको स्मृतिमा ८ लाख बढी रकम खर्च गरेर मलामी विश्रामालयका रुपमा धर्मशाला निर्माण गरिदिएका छन्
खेलकुद क्षेत्र प्रदेश १ सरकारको उच्च प्राथमिकतामा : मुख्यमन्त्री शेरधन राई
बुधबार, ३१ असार २०७७, २३:१८
विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले खेलकुद क्षेत्रलाई प्रदेश १ सरकारले उच्च प्राथमिकता दिएको बताउनु भएको छ । खेलकुद क्षेत्र नयाँ ढंगले अगाडि बढेको छ, मुख्यमन्त्री राईले
बाढी पिडितलाई कानेपोखरी गाउंपालिकाद्वारा राहत
बुधबार, ३१ असार २०७७, २१:३१
कानेपोखरी । चिसाङ खोलामा आएको बाढीको कारण विस्थापित भएका घर परिवारलाई कानेपोखरी गाउँपालिकाले राहत दिएका छन् । आइतबारनै गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले र उपाध्यक्ष राजमती इङ्नाम, वडा नं। ५ का
पोखरीमा डुबेर १ महिलाको मृत्यु
मंगलवार, ३० असार २०७७, ००:१२
धनकुटा । धनकुटाको चौबिसे २ मा बस्ने ३२ बर्षीया सरस्वती मगरको पोखरीमा डुबेर मृत्यु भएको छ । सोमबार बिहान ९ बजे चौबिसे २ स्थितमानै रहको सिचाईको लागि तयारी गरिएको ३
समाजसेवी अरुणद्वारा सरस्वती स्कुललाई मास्क र सेनिटाईजर प्रदान
सोमबार, २९ असार २०७७, २१:४८
पथरी शनिश्चरे । विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसका कारणले लाखौं मानिसहरुले ज्यान गुमाईसकेका छ्न।कोरोनाको संम्भावित जोखिमबाट बच्न मास्क र सेनिटाईजर प्रयोग गर्नु निकै आवश्यक रहेको छ। यहि कुरालाई मध्यनजर
