अर्थ / वाणिज्य
सकियो धनकुटा महोत्सव
बिहीबार, १ चैत्र २०७४, १५:५२
धनकुटा । धनकुटामा फागुन २० गतेदेखि सञ्चालन भएको प्रदेश नम्वर १ स्तरीय औद्योगिक प्रदर्शनी तथा व्यापार मेला एवं धनकुटा महोत्सव सम्पन भएको छ । फागुन २० गते १ न प्रदेशका
विराटनगर जुट मिल्सका प्रबन्धक नीलहरि काफ्ले र अध्यक्ष वसन्त वन सम्पर्कबिहीन
बिहीबार, १ चैत्र २०७४, ०९:०५
विराटनगर । सरकारी सहयोग नभएपनि जुट मिल्स चलाएर हजारौंलाई रोजगारी दिने दाबी गर्दै आएका विराटनगर जुट मिल्सका सञ्चालकहरु मिल्स बन्द गरेर सम्पर्कविहिन भएका छन् । जुटमिल्सको भौतिक सम्पत्ती हत्याउन सरकारी
नगरपालिकाले विकास योजना बनाउँदै
बुधबार, ३० फाल्गुन २०७४, २३:११
इलाम । इलाम नगरपालिकाले समग्र नगरपालिकाको विकास र उन्नयनका लागि विभिन्न योजना बनाउन थालेको छ । धेरैजसो स्थानीय तहमा तथ्यांक र योजनाको अभावमा कुन क्षेत्रको विकासमा के नीति लिने भन्ने
पूर्वमा डरलाग्दो व्यापार घाटा
सोमबार, २८ फाल्गुन २०७४, १९:५६
विराटनगर । गन्तीमा आएका झण्डै १५ देशसँग नेपालले व्यापार गरिरहेको छ । तर, अधिकांश देशसँगको व्यापार घाटा भने अझै बढिरहेको छ । नेपालमा पछिल्लो पटक खाद्यान्न आयात अझै बढिरहेको छ
धनकुटा महोत्सवमा करोड बढीको कारोबार
सोमबार, २८ फाल्गुन २०७४, १९:४८
धनकुटा । धनकुटामा चलिरहेको प्रादेशिक औद्योगिक व्यापार मेलामा एक करोड रुपैयाँ बढीको कारोबार भएको छ । मेला आयोजक समितिका अनुसार मेलामा हालसम्म ६० हजार आन्तरिक तथा बाह्य पर्यटकले अवलोकन गरेका
खुसीलाई आइएमईको १० हजार
आईतवार, २७ फाल्गुन २०७४, २२:०५
लक्ष्मीमार्ग । जेहेन्दार विद्यार्थीलाई छात्रवृती अन्तर्गत ग्लोवल आइएमई बैंक र आइएमई लि.ले संयुक्त रुपमा एक बालिकालाई १० हजार रुपैयाँ नगद हस्तान्तरण गरेको छ । बेलबारी लक्ष्मीमार्गकी माउण्ट एभरेष्ट बोर्डिङ स्कुलमा
कृषिमा बजेट बृद्धि गर्न जोड
आईतवार, २७ फाल्गुन २०७४, १९:३७
विराटनगर । कृषिजन्य वस्तुको उत्पादनमा उर्बरभूमि रहेको मुलुकमा आगामी आर्थिक वर्षको बजेटले कृषिमा प्रर्याप्त मात्रमा बजेट बिनियोजन गनुपर्ने विज्ञहरुले बताएका छन् । विराटनगरमा आइतबार नेपाल राष्ट्रबैंक अनुसन्धान विभागले आयोजना गरेको
निगमको भण्डारण क्षमता बढाइने
शनिबार, २६ फाल्गुन २०७४, १६:२४
विराटनगर । प्रदेश नम्वर १ का उद्योग, वन तथा वातावरण मन्त्री जगदिशप्रसाद कुशियतले नेपाल आयल निगमको इन्धन भण्डारण क्षमता वृद्धि गर्न प्रदेश सरकारले पहल गर्ने बताउनुभएको छ । नेपाल पेट्रोलियम
एलओसी खारेज गर्न औषधि बिक्रेताको माग
शुक्रबार, २५ फाल्गुन २०७४, १८:३७
विराटनगर । औषधिको बिक्रीमा सिण्डिकेट लगाउनेगरी लेटर अफ कन्सेन्ट(एलओसी) प्रणाली लागू गर्ने नेपाल औषधि ब्यवसायी संघ कोशी शाखाको निर्णयको विराटनगरका ५ वटा औषधि ब्यवसायी संघहरुले विरोध गरेका छन् । नेपाल
सामाजिक क्रियाकलापमा सिर्जना
शुक्रबार, २५ फाल्गुन २०७४, १८:३३
विराटनगर । मोरङको सुन्दर हरैचा नगरपालिकाको सलकपुरमा सिर्जना फाईनान्सले समाजिक क्रियाकलाप अन्तर्गत एक दिने आँखा शिविर तथा सरसफाई कार्यक्रम गरेको छ । विराटनगर आँखा अस्पतालका डाक्टरहरुको सहयोगमा आँखाको परिक्षण गरी