अर्थ / वाणिज्य Archives - Pahilo Online
लुकाएर राखिएको ग्याँस नगरपालिकाद्वारा बरामद

लुकाएर राखिएको ग्याँस नगरपालिकाद्वारा बरामद

बुधबार, २७ श्रावण २०८३, १४:३९

पथरी शनिश्चरे,  पथरी शनिश्चरे नगरपालिकाको स्थानीय बजार अनुगमन समितिले लुकाएर राखिएको १९ वटा भरिएका एलपी ग्याँस सिलिन्डर बरामद गरी उपभोक्तालाई बिक्री वितरण गर्न अनुमति दिएको छ । पथरी शनिश्चरे नगरपालिका–१ स्थित

युवालाई सौन्दर्य सीप सिकाउँदै पथरीमा ‘क्युट कट एकेडेमी’

युवालाई सौन्दर्य सीप सिकाउँदै पथरीमा ‘क्युट कट एकेडेमी’

सोमबार, २५ श्रावण २०८३, २१:५०

पथरी ।  सौन्दर्य क्षेत्रमा बढ्दो रोजगारीको सम्भावनालाई लक्षित गर्दै पथरीमा ‘क्युट कट पार्लर एण्ड एकेडेमी’ सञ्चालनमा आएको छ । सीटीइभीटीबाट सम्बन्धन प्राप्त एकेडेमीले स्थानीय युवालाई बजारको मागअनुसारको सीप प्रदान गरी

बसन्त हरियाली सामुदायिक वनलाई राष्ट्रिय पुरस्कार

बसन्त हरियाली सामुदायिक वनलाई राष्ट्रिय पुरस्कार

सोमबार, २५ श्रावण २०८३, २१:३८

मोरङ । मोरङको लेटाङ नगरपालिका–९ जाँतेस्थित बसन्त हरियाली सामुदायिक वन उपभोक्ता समूहले सामुदायिक वनतर्फको प्रतिष्ठित गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार २०८२/०८३ अन्तर्गत प्रथम स्थान हासिल गरेको छ। वन संरक्षण,

सामुदायिक वनको स्वायत्ततामाथि सरकारी हस्तक्षेप बढेको गुनासो

सामुदायिक वनको स्वायत्ततामाथि सरकारी हस्तक्षेप बढेको गुनासो

सोमबार, २५ श्रावण २०८३, २०:५८

मिक्लाजुङ, मोरङ । सामुदायिक वनको स्वायत्ततामाथि सरकारी नीतिगत तथा प्रशासनिक हस्तक्षेप बढ्दै गएको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । सामुदायिक वन दिवसका अवसरमा फेकोफन मोरङले मिक्लाजुङमा आयोजना गरेको अन्तरक्रियामा

सामुदायिक वनमा लाहा खेती, आयआर्जनसँगै रोजगारीको सम्भावना

सामुदायिक वनमा लाहा खेती, आयआर्जनसँगै रोजगारीको सम्भावना

शुक्रबार, ८ श्रावण २०८३, १८:२७

पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे–१० स्थित पशुपति सामुदायिक वन उपभोक्ता समूहले सुरु गरेको लाहा खेतीको बिहीबार स्थलगत अनुगमन गरिएको छ । पर्यटन, वन तथा वातावरण मन्त्रालयका उपसचिव अखलिश गुप्ता, सव डिभिजन

महिलालाई आत्मनिर्भर बनाउन पथरीशनिश्चरेको एडभान्स ब्युटी पार्लर तालिम

महिलालाई आत्मनिर्भर बनाउन पथरीशनिश्चरेको एडभान्स ब्युटी पार्लर तालिम

बिहीबार, १८ असार २०८३, ०८:५०

पथरी शनिश्चरे । पथरी शनिश्चरे नगरपालिकाले महिलालाई सीपयुक्त बनाई स्वरोजगार तथा उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गरेको ३५ दिने एडभान्स ब्युटी पार्लर तालिम सम्पन्न गरेको छ। नगरपालिकाको लघु उद्यम विकास

पथरीशनिश्चरे नगरको बजेट ९१ करोड ३९ लाख

पथरीशनिश्चरे नगरको बजेट ९१ करोड ३९ लाख

शुक्रबार, १२ असार २०८३, १०:२१

पथरी । पथरी शनिश्चरे नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ९१ करोड ३९ लाख ३६ हजार रुपैयाँको बजेट ल्याएको छ । बुधबार बसेको नगरको १९ औं नगरसभाले सो आकारको

५० प्रतिशत अनुदानमा माछा भुरा वितरण

५० प्रतिशत अनुदानमा माछा भुरा वितरण

बुधबार, २७ जेष्ठ २०८३, १८:३६

पथरीशनिश्चरे । पथरीशनिश्चरे नगरपालिकाको पशु पन्छी तथा मत्स्य शाखाले आर्थिक वर्ष २०८२/८३ अन्तर्गत मागमा आधारित ५० प्रतिशत अनुदानमा माछा भुरा वितरण कार्यक्रम सम्पन्न गरेको छ। नगरपालिकाले स्थानीय स्तरमा माछापालन व्यवसायलाई

सहकारी शिक्षा अभिमुखिकरण कार्यक्रम

सहकारी शिक्षा अभिमुखिकरण कार्यक्रम

बुधबार, २७ जेष्ठ २०८३, १८:३२

पथरी शनिश्चरे । नगरको नियमन क्षेत्राधिकार भित्र रहेका सहकारी संस्थाका सदस्यहरुका लागि सहकारी शिक्षा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । पथरी शनिश्चरे नगरपालिका सहकारी शाखाको आयोजनामा आज विहीबार नगरको सभहलमा

कृषक प्रोत्साहन र विपन्न सहयोग: वडा ८ बन्यो उदाहरण

कृषक प्रोत्साहन र विपन्न सहयोग: वडा ८ बन्यो उदाहरण

आईतवार, ८ चैत्र २०८२, २०:०१

शनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ८ पछिल्लो समय कृषि विकाससँगै मानवीय संवेदनामा आधारित जनसेवामूलक कार्यक्रमका कारण उदाहरणीय बन्दै गएको छ। नगदेबालीका रूपमा सुपारी खेती प्रवर्द्धनदेखि विपन्न परिवारलाई प्रत्यक्ष

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles