माओवादी केन्द्र पथरीशनिश्चरेले जागरण अभियान सञ्चालन गर्ने
पथरी । जनताको सर्वोच्च निकाय संसद भंग गरी प्रतिगमनलाई अंगालेको एमालेले नेतृत्व गरेको सरकार र त्यसका मतियारहरुसंग लड्दै आएको नेकपा माओवादी केन्द्र, पथरी शनिश्चरे नगरपालिका कमिटीको दोस्रो विस्तारित बैठकले विभिन्न महत्वपूण निर्णय गरेको छ । नगर अध्यक्ष चेतन दाहालको अध्यक्षता...