नेकपा एमाले पथरीशनिश्चरे वडा नम्बर ९ को ४ नम्बर टोल कमिटी गठन
पथरीशनिश्चरे । शुक्रबार नेकपा एमाले पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ९ को ४ नम्बर टोल कमिटी गठन भएको छ । नव गठित टोल कमिटिमा संयोजक रामबहादुर तामाङ, सह–संयोजक विपना सुब्बा, सचिव गोविन्द बस्नेत, उपसचिव गोविन्द मगर रहेका छन् । त्यस्तै...