सोचअनुसार रोग !
रोगी भएर बाँच्न कोही पनि चाहँदैन। तर, स्वस्थ्य रहन धैरै कुराको ख्याल गर्न जरुरी हुन्छ। नियमित व्यायाम, पोषणयुक्त खानालगायत विभिन्न कार्य गर्दा पनि हामी स्वस्थ्य रहेको दाबा गर्न सक्दैनौं। स्वस्थ्य रहन मनमस्तिष्क पनि शरीरसँग सम्बन्धित हुन्छ। जुन आधुनिक चिकित्सा विज्ञानले...