विद्यालयले व्यापार गर्ने हैनः मन्त्री घिमिरे
विराटनगर । प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले निजी विद्यालयहरुले गरिरहेको व्यापारमाथि रोक लगाउने बताउनुभएको छ । निजी विद्यालयहरुले विद्यार्थीलाई जबरजस्ती टाइ, जुत्ता, पुस्तक, कापी र पोसाकसमेत बेच्ने गरेको गुनासो आएको भन्दै मन्त्री घिमिरेले अब त्यसमा रोक...