सगरमाथाका विद्यार्थी पुरस्कृत
विराटनगर । विराटनगर–११ मा रहेको सगरमाथा सेकेन्डरी बोर्डिङ स्कूलले २२ औं विद्यार्थी दिवश बिहीबार विभिन्न कार्यक्रम गरी मनाएको छ । स्कूलको प्राङ्गणमा आयोजित कार्यक्रममा आन्तरिक खेलकुदमा उत्कृष्ट हुने कक्षा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरुलाई पुरस्कृत गरिएको स्कूलका प्रिन्सिपल विनोद अधिकारीले जानकारी...