हिसान स्पोर्ट मिटः छात्र र छात्रा फुटबलमा रेडस्टार फाइनल प्रवेश
पथरीशनिश्चरे / हिसान खेल सप्ताह-२०८० अन्तर्गत शहिद रङ्गशाला, विराटनगरमा भएको फुटबल खेलमा रेडस्टार कलेज विजयी भई फाइनलमा प्रवेश गरेको छ । पहिलो सेमिफाईनल खेलमा पथरी शनिश्चरेको रेडस्टार कलेजले विराटनगरको कान्तिपुर कलेजलाई पेनाल्टी सुट आउटमा ४–३ को गोल अन्तरले पराजित गरि...