पथरीशनिश्चरे नगरद्वारा अति विपन्नलाई न्यानो कपडा वितरण - Pahilo Online

पथरीशनिश्चरे नगरद्वारा अति विपन्नलाई न्यानो कपडा वितरण

writer

पहिलो अनलाइन

पथरी  ।  पथरी शनिश्चरे नगरपालिकाको उप–प्रमुख देवीमाया काफ्लेले जनतासँग उपमेयर कार्यक्रम अन्र्तगत पथरीशनिश्चरे वडा नं. २ का अति विपन्नहरुलाई न्यानो कपडा वितरण गर्नुभएको छ । आज वडा नं. २ का ९ जनालाई सिरक, न्यानो कपडा वितरण गर्नुभएको हो । न्यानो कपडा वितरण कार्यक्रममा वडा नं. २ का वडाध्यक्ष नैना राई, वडा सदस्य एवं कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes