राधिका माविलाई राष्ट्रपति रनिङ शिल्ड
विराटनगर । १० औं राष्ट्रपति रनिङ शिल्ड तथा अन्तर विद्यालय खेलकुद प्रतियोगिताको उपाधि उर्लाबारीको राधिका माविले जितेको छ । विराटनगरस्थित सहिद रंगशालामा बिहीबार सम्पन्न प्रतियोगितामा उर्लाबारीको राधिका माविले ७ स्वर्ण, ४ राजत र ४ कास्य पदकका साथ प्रथम हुँदै नगद...