पुनर्जन्म पाएको श्रीनिवासाचार्यको भनाइ
विराटनगर । अज्ञात समूहको गोली प्रहारबाट घाइते बन्नुभएका धर्मगुरु स्वामी श्रीनिवासाचार्यले आफूले पुनःर्जन्म पाएको बताउनु भएको छ । विराटनगरस्थित न्यूरो अस्पतालकोे उपचारबाट आइतबार डिस्चार्ज लिँदै उहाँले पुनःर्जन्म पाएको भन्दै आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभएको छ । ‘यो घटनापछि मैले...