विराटनगरमा किराँत धर्मालम्बीको उभौली (फोटो)
विराटनगर । विराटनगरमा रहेका किराँत समुदायका राई, लिम्बू, याक्खा, सुनुवारलगायतका जातिले महान् चाडका रूपमा वैशाखे पूर्णिमा अर्थात् उभौली पर्व मनाएका छन् । किराँती रिति र परम्परा अनुसार सोमबार साकेलाथान विराटनगरमा भूमिको पूजा गरी यो पर्व मनाइएको हो । पृथ्वीमा कृषि...